August 12, 2014

चरीको मृत्यु प्रहरीको गोलीले हैन खराब काम गर्न हौसला र सम्रक्च्यन दिने नेताले लिनु पर्दछ ।

बोन क्यन्सरबाट दिल्लीमा उपराचारका क्रममा मृत्यु भएका   लोकपृय नायक श्री कृष्ण श्रेष्ठको श्रदान्जलीमा श्री कृष्णमय भएको छ सामाजिक संजाल ,सडक अनि संचार माध्यमका सेट र पेजहरु |
 गाइजात्राको अवसर  छ मुलुकले एक इमान्दार कलाकार गुमाएको छ   श्रद्दा  सुमन श्री तिमीलाई ।
अनि चरीलाइ पनि चरी एक मानव थिए  र मृत्यु बरणगरे पक्कै पनि प्रवृति ठिक थिएन उनको कति खुसिले गद्गद् छन् उनको मृत्युमा सायद मानिसको मृत्यु भन्दा उसको खराब प्रवृतिको मृत्युमा खुसि हुनु मनवता झल्किन्छ |
 उनको त्रास र प्रवृतिबाट पिडितहरु खुसि हुनु जायज छ तर मृत्युमा खुसिहुने मानवताले पक्कै राम्रो संकेत गर्दैन यो खुसि चरिप्रब्रितीको हुनु पर्दछ नकि कुनै आमाको एक छोरो अधिकारी  परिवारका एक प्रिय सदस्य  दिनेशको  
उनको गुन्डागर्दीलाइ  प्रयोग गरेर आफ्नो राजनीति गर्ने हरुको रुवाबासी पनि गोहीको आसु होला । उनको मृत्युले राजनीति बिशेस गरि एमालेमा गुन्डागर्दी पक्च्यपातिहरुलाई आफुले पालेका गुण्डा प्रवृतिको  मृत्यु बिरुद्ध बोल्नु आफ्नै बचावाटको लागि थियो नत्र अरु गुन्डाहरुले आफ्नो रक्च्याको लागि नबोलेको निहुमा तिनकै सिकार हुनुपर्ने स्थिति आयो आफ्नो ज्यान जोगाउन , गुण्डा प्रवृतिको बचावट गर्न संसद सडक तताउनु जरुरि ठाने तिनले तेही गरे 
हेल्का रहोस चरीको मृत्यु प्रहरीको गोलीले हैन खराब काम गर्न हौसला र सम्रक्च्यन दिने नेताले लिनु पर्दछ । 
आफ्नो दलमा भएका गुण्डा सज्जन अरुका दलमा भएका गुण्डा खत्तम देख्ने काइते  नेताज्यू हरुलाई हेक्का रहोस गुन्दगर्दिले कसैलाई फाइदा गर्दैन समाज बिगार्ने कि भत्काउने राजनीति गर्ने ?
जनयुद्धको  कालो दिन  छोडेर  शान्तिको दिप खोजि रहेको समाजलाई अब गुन्दगर्दिको राजनीतिक संस्कार पच्ला भन्ने लाग्या हो?


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More