August 11, 2014

चिनियाँ सरकारले नेपाली अनुसन्धानकर्ता विश्वको ‘उत्कृष्ट १०० प्रतिभा’मा छनौट

चिनमा चिकित्सा बिज्ञान क्षेत्रका युवा नेपाली अनुसन्धानकर्ता डा. राजीवकुमार झा, MBBS,MD,PhD लाई चिनियाँ सरकारले विश्वको ‘उत्कृष्ट १०० प्रतिभा’मा छनौट गरेको छ । 
उनले त्यहाको सियान विश्वविद्यालयमा सरकारबाट प्राप्त फेलोशिपमा विगत ४ वर्षदेखि क्यान्सरको अनुसंधान गर्दैछन् ।
 चीनले विश्वका प्रतिभालाइ आकर्षित गर्नेगरी यस्तो १०० उत्कृष्ट प्रतिभा कार्यक्रम ल्याएर फेलोशिप दिने नीति लिएको छ ।
बधाइ छ चिकित्सक झालाइ नेपाली र नेपालको गौरब चीनमा बढाएकोमा ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More