March 3, 2014

How to make nepali muttan taas-खसिको तास बनाउने तरीका

आवश्यक सामग्रीः खसीको फिलाको फल मासु एक किलो, सुकेको खुर्सानीको धूलो एक सय ग्राम, बेसार दुई चम्चा, तोरीको तेल चार चम्चा, जिरा पचास ग्राम, धनियाँ पचास ग्राम, लसुन सय ग्राम, अदुवा सय ग्राम, सुकमेल दसवटा, ल्वाङ दबवटा, नुन तपाइको स्वादअनुसार।

बनाउने विधिः सबैभन्दा पहिले माथि उल्लेख गरिएका मसलालाई एउटा खलमा राखेर ससाना टुक्रा हुने गरी कुटनुहोस् । त्यसपछि छाला नभएको मासुलाई ९साना टुक्रामा काटेर कुटेको मसला हाली तेलमा मोलेर एक घन्टाजति त्यसै राख्नुहोस् । त्यसपछि त्यसलाई थोरै तेलमा तावामा रातो नहुन्जेल मन्द आँचमा मज्जाले भुटनुहोस् । त्यसपछि रातो भएपछि निकाल्नुहोस अब तपाईको मिठो परीकार तास रेडि भयो सो तपाई भुजा वा चिउरा, दालमोठ तथा मुलाको अचारसँग सर्भ गर्ने सक्नुहुनेछ्।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More