रोविन सोइगर
- धैर्य भनेको प्रवृत्ती एवं बानी हो, यसलाई अभ्यास गरी प्रप्त गर्न सकिन्छ ।
राल्फ वाल्डो इमर्सन
- प्रकृतीको गतिलाई आत्मसात गर, प्रकृतीको रहस्य हो - धैर्य ।
माइकल एञ्जेलो
- प्रतिभा अनन्त धैर्य हो ।
विलियम गोल्डिङ
- निल समुद्र उसैले पार गर्न सक्छ जसको जहाजको पाल धैर्यबाट बनेको हुन्छ ।
जुलियस सिजर
- मर्नका लागि तयार व्यक्ति बग्रेल्ती भेटिन्छ तर धैर्यका साथ दर्द सहने विरलै भेटिन्छ ।
विलियम शेक्सपियर
- उनीहरूनै निर्धन हुन् जससँग धैर्य छैन ।
जिन ज्याक रूसो
- धैर्यको वृक्ष तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
जर्ज सेविल
- जो व्यक्ति धैर्यको मालिक हो, उ सबै चिजको मालिक हो ।

0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.