January 7, 2014

संबिधान सभा नौटंकी भाग १ को अपार सफलता पछि संबिधान सभा भाग २ शृंखलाका केहि झलकहरु

संबिधान सभा नौटंकी भाग १ को अपार सफलता पछि संबिधान सभा भाग २   शृंखलाका  बैठक बस्नु अघि मुलुक र जनताका लागि अत्यावास्क ठानिएका जिम्मेवार दलका जिम्मेवार, एकपटक असफल भएर पाठ सिकिसकेका खारिएका भनिएका हाम्रा महान  नेताहरुले प्रदर्शन गरेका   एजेन्डाहरु

(१)- उच्चस्तरीय राजनीतिक समिति बनाउने कि नबनाउने ?

(२)- समानुपातिक म्याद कति थपिरहने ?

(3) सुची पूर्ण समानुपातिक बनाउन आफ्नी स्वास्नी राख्ने कि , चन्दा दाता जीवन दाता राख्ने कि कार्यकर्ता ?

(३)सूची बुझाएपछि उत्पन्न आन्तरिक विवाद कहिले र कसरी टुंग्याउने ?

(३)- बैठक आह्वान कसले गर्ने ?

(४-) राष्ट्रपति फेर्ने कि नफेर्ने ?
एजेन्डा ५- प्रधानमन्त्री को बन्ने ? क-कसलाई कस्तो-
कस्तो भाग लाउने ?
बैठक  पछि
को रवैया यो पार्ट चाही @सुशील शर्माको फेसबुक वालको जस्ताकोतस्तै
(१) बैठकमा को पहिले पस्ने?

(२) बैठकमा को पहिले बस्ने?

(३) बैठकमा को पहिले उठ्ने?

(४) बैठकमा को पहिले हाँस्ने?

(५) बैठकमा को पहिले घुर्ने ?

पहिलो बैठक सकिएपछि यस्तो कदापी नहोस यीनिहारू सचिउन यिनका बुद्दिका भाडा को बिर्को खुलोस नेपाली जनता को कामना
(1) भाग बण्डा  श्रीन्खला :राष्ट्रिय सहमतिको सरकार बनाउने महिनौ कसरत
-अन्तिम मा बहुमतियमा जाने
- सभामुख को हुने ,सभापति को हुने  आदि इत्यादी।।।।

(२) जातियता , सम्प्रदियक छेत्रीयताको फेरी च्याखे दाउ हान्ने


(3) संबिधान सभा को बैठक नबसी ४ टाउके नेताहरुको सहमति गर्ने निहुमा नया संबिधानसभा लाइ सक्दो बलात्कार गर्ने

 (४) राजा बादी , बैध्य माओबादी , जातिय , छेत्रीय उग्रबादी हरुको कडा प्रतिकार ले (४)फेरी संबिधान सभा भाग ३ को घोसना गर्ने दिन नाओस। … खबरदार ! 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More