संबिधान सभा नौटंकी भाग १ को अपार सफलता पछि संबिधान सभा भाग २ शृंखलाका बैठक बस्नु अघि मुलुक र जनताका लागि अत्यावास्क ठानिएका जिम्मेवार दलका जिम्मेवार, एकपटक असफल भएर पाठ सिकिसकेका खारिएका भनिएका हाम्रा महान नेताहरुले प्रदर्शन गरेका एजेन्डाहरु
(१)- उच्चस्तरीय राजनीतिक समिति बनाउने कि नबनाउने ?
(२)- समानुपातिक म्याद कति थपिरहने ?
(3) सुची पूर्ण समानुपातिक बनाउन आफ्नी स्वास्नी राख्ने कि , चन्दा दाता जीवन दाता राख्ने कि कार्यकर्ता ?
(३)सूची बुझाएपछि उत्पन्न आन्तरिक विवाद कहिले र कसरी टुंग्याउने ?
(३)- बैठक आह्वान कसले गर्ने ?
(४-) राष्ट्रपति फेर्ने कि नफेर्ने ?
एजेन्डा ५- प्रधानमन्त्री को बन्ने ? क-कसलाई कस्तो-
कस्तो भाग लाउने ?
बैठक पछि
को रवैया यो पार्ट चाही @सुशील शर्माको फेसबुक वालको जस्ताकोतस्तै
(१) बैठकमा को पहिले पस्ने?
(२) बैठकमा को पहिले बस्ने?
(३) बैठकमा को पहिले उठ्ने?
(४) बैठकमा को पहिले हाँस्ने?
(५) बैठकमा को पहिले घुर्ने ?
पहिलो बैठक सकिएपछि यस्तो कदापी नहोस यीनिहारू सचिउन यिनका बुद्दिका भाडा को बिर्को खुलोस नेपाली जनता को कामना
(1) भाग बण्डा श्रीन्खला :राष्ट्रिय सहमतिको सरकार बनाउने महिनौ कसरत
-अन्तिम मा बहुमतियमा जाने
- सभामुख को हुने ,सभापति को हुने आदि इत्यादी।।।।
(२) जातियता , सम्प्रदियक छेत्रीयताको फेरी च्याखे दाउ हान्ने
(3) संबिधान सभा को बैठक नबसी ४ टाउके नेताहरुको सहमति गर्ने निहुमा नया संबिधानसभा लाइ सक्दो बलात्कार गर्ने
(४) राजा बादी , बैध्य माओबादी , जातिय , छेत्रीय उग्रबादी हरुको कडा प्रतिकार ले (४)फेरी संबिधान सभा भाग ३ को घोसना गर्ने दिन नाओस। … खबरदार !

0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.