January 6, 2014

चुनावमा नेगेटिभ भोट गर्न पाइने व्यवस्था, भोट बहिस्कार भनेर भोट हाल्न नि पाइने भो बा !

चुनावमा नेगेटिभ भोट गर्न पाइने गरी व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन

अपराध र आतंकवाद विरुद्ध अभियान नेपालका विकास लकाई खड्काले नेगेटिभ भोटिङको अधिकार गर्न आदेश दिन माग गर्दै रिट दायर गरका थिए।

खड्काले मंसिर ४ कै निर्वाचनमा आवश्यक नेगेटिभ भोटिङको अधिकार हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।

न्यायाधीश कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त इजलासले आइतवार खड्काको रिट जारी गर्दै अब आउने निर्वाचनमा यस्तो व्यवस्था गर्न सरकार र निर्वाचन आयोगलाई निर्देशनात्मक आदेश दिएको सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए।
 संबिधानसभा चुनाव अगाडी यस्तो व्यवस्था भैदिया भए बैध्य माओबादीले नि चुनाउमा भाग लिएर भोट बहिस्कारमा भोट हल्थिये कि ?

Photo: चुनावमा नेगेटिभ भोट गर्न पाइने गरी व्यवस्था गर्न  सर्वोच्च अदालतले सरकारलाई निर्देशन
 
अपराध र आतंकवाद विरुद्ध अभियान नेपालका विकास लकाई खड्काले नेगेटिभ भोटिङको अधिकार गर्न आदेश दिन माग गर्दै रिट दायर गरका थिए।
 
खड्काले मंसिर ४ कै निर्वाचनमा आवश्यक नेगेटिभ भोटिङको अधिकार हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।
 
न्यायाधीश कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त इजलासले आइतवार खड्काको रिट जारी गर्दै अब आउने निर्वाचनमा यस्तो व्यवस्था गर्न सरकार र निर्वाचन आयोगलाई निर्देशनात्मक आदेश दिएको सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More