December 11, 2012

नेपाली कांग्रेसका नेता नरहरि आचार्यसंग विशेष वार्ता -टफ टक

नरहरीजीसंग विद्यमान संकट समाधानका लागि केहि फर्मुला छन् ??
अब काँग्रेसले गर्नु पर्ने कुरा र प्रचण्डले गर्न सक्ने कुरा आदि ।
-अहिले नै सहमति भएपनि वैशाखमा चुनाव कुनै हालतमा सम्भव छैन्, सबै ढा"टिरहेका छन् ।
-बावुरामले निर्वाचन गराउन सक्दैनन्, सक्छन् भने प्रचण्डले प्रधानमन्त्रीको उम्मेद्वारी दिउन, हामी हेर्छौ ।
-बावुरामको सरकार हटाउन प्रचण्डजी उत्सुक हुनुहुन्छ, उहा" पार्टीको महाधिवेशन मात्र पर्खिरहनु भएको छ ।
-नेपाली कांग्रेसले सरकार नभई अब धा"धली रहित निष्पक्ष र स्वतन्त्र निर्वाचन गरौ भन्नु पर्छ ।
टफ टकमा यो साता नेपाली कांग्रेसका नेता नरहरि आचार्यसंग विशेष वार्ता ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More