July 9, 2012

प्रधानमन्त्री बाबुरामको दोस्रो गाउ बास, नहोस संचार मध्यमको मात्र समय नास - PM bhattarai spend second night in a - Tathali village of Bhaktapur


हरेक काम प्रथम पटक गर्दै रेकर्ड बनाउन माहिर प्रधानमन्त्री  बाबुराम भट्टराई संबिधान सभाको अवसान र गिर्दो लोकप्रियतालाइ चिर्दै फेरी महिनामा एकपटक नेपालका गाउगाउ बास बसेर  जनतासग अन्तरक्रिया गर्ने कार्यक्रम थालेका छन्  | यदि राजा ज्ञानेन्द्रले जस्तो फूलमाला लगाएर मैले  बुझे-बुझे भनेर जनताको पीर-मर्कालाइ समय कटाउने मेलो, सत्ता टिकाउने अनि सस्तो लोकप्रियता मात्र कमाइराखने नियत हैन भने,  यो जनताका पीरमर्का बुझ्ने,जनता सामु राज्यको अभिवाभाकत्वो र अपनत्वो बढाउने  अत्यन्त सराहनीय कदम हो|  [ गाउबासकोभिडिओ हेर्न भित्र आउनुहोस  ]

अब मुस्तांग गाडी चढेर संचार माध्यमको ध्यान खिच्ने फर्मुला संगै  लोकप्रियता कमाउन अगाडी बढेको यात्रा  , फोनमा कुरा गर्ने , गाउबास बस्ने  आदि इत्यादी सस्तो लोकप्रियताका लागि मात्र गरिएको हो भन्ने आरोपलाइ रास्ट्रीयसहमतिको सरकार बनाउन आफै पहल गरिदिएर मुलुकको संकट निकास गर्न अग्रसर भएर अझ शिखर मा पुगोस हैन भने खबरदार अब लोकप्रियता को खेति अनि पण्डितयाई, धुर्त्याइ  धेरै चल्दैन नेपाली उखानै छ नि लाटो लड्छ १ बल्डयांग  बाठो लड्छ २ बल्डयांग अनि धेरै बाठो लड्छ १०० बल्डयांग.... होस् गरेस डाक्टर साहेब

PM of Nepal Baburam bhattarai  started spending a night on remote village of nepal once a month to interact with people.
part-1

Prime Minister Baburam in Second Village dwelling campaign part-2

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More