July 8, 2012

नेपाली जनताको सलाम डाक्टर के सी लाइ त्रीबी मा राजनीतिक भागबन्डा हैन योग्यता छेमताको आधारमा स्थान दिन आमरण अनसन बसेर आफ्नो माग पुरागराउन सफल हुनुभएकोमा


त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. गोविन्द केसीले चार दिनपछि अनशन तोडेका छन् । राजनीतिक भागवन्डाका आधारमा शिक्षण अस्पतालका उच्च अधिकारीको नियुक्ति नगरी योग्यता र वष्टिताका आधारमा गर्नुपर्ने माग राखी अनशनमा बसेका केसीले आइतबार माग पूरा भएपछि अनशन तोडेका हुन् ।

शनिबार बसेको त्रिवि कार्यकारी परिषदले प्रा.डा. कुमुदकुमार काफ्लेलाई शिक्षण अस्पतालको डिनमा नियुक्ति गरेको थियो । पाँच साता मात्रै कार्यअवधि बाँकी रहेका काफ्ले त्रिवि शिक्षण अस्पतालका वरिष्ट र योग्य व्यक्ति मानिन्छन् । 
खबरदार राजनीतिक भागबन्डाका आधारमा मनपरी नियुक्ति र सिफारिस गर्ने प्रथाली  योग्य र च्यमतावान नेपाली ले बिदेसिनु पर्ने बाध्यता नआओस   

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More