May 2, 2012

के नेपालीको पहिचान यस्तो हो ?

अनेकतामा एकता , बहु पहिचान , धर्म , संस्कृतिक बिबिधता लाई गहनाको रुपमा लिदै नेपाली एक भएर जस्तोसुकै अवस्थामापनि सद्भाव र सहयोगलाइ नेपाली पन र नेपाली मनको पहिचान बनाउने हामी नेपाली आज जातभात, खण्ड , प्रदेशको काल्पनिक घेरामा किन फस्दैछौ ?
 संकर लामिछाने ले तयार गर्नु भएको यो भिडिओ ले हाम्रो वर्तमान समाज प्रतिबिम्ब सिर्जना गर्ने जमर्को गरेको छ

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More