February 5, 2012

दुवै हात , दुवै खुट्टा , मुख , आखि भौ ले लेखेर गिनिज बुकमा नाम राख्ने नेपाली


Manoj Chanda from baitadi, Showing his skills
एक नेपाली युवा  दुवै हात , दुवै खुट्टा , मुख , आखि भौ ले लेखेर गिनिज बुक मा आफ्नो प्रतिभा को रेकर्ड  राख्न तयारी गर्दैछन | बैतडी जिल्लाका मनोज चन्द हुन् यी प्रतिभासाली युवा जो आफ्ना दुवै हात , दुवै खुट्टा र मुख र आखि भौ प्रयोग गरेर  सजिलै लेख्न सक्छन |
 २४ बर्सिय  मनोज  अंग्रजी बर्णमाला A देखि Z सम्म ६ सेकेन्ड मा लेखेर सक्ने अभ्यास पनि गरेका रहेछन |
राष्ट्रिय रुप मा आफ्नो नाम दर्ज गर्दै अहिले गिनिज बुक मा नाम लेखना तयारी गर्दै रहेछन | हामि पनि  बधाई र सक्दो साथ् दियौ  यी प्रतिभा साली एम.बी.एस  अध्यनरत  नेपाली लाइ | Contratulations and our support to MR manoj chand of baitadi who is preparing to keep his record in guinness book of world showing his versatile skill to write with both hands, both legs , using mouth and eyebrows.

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More