December 10, 2011

जनता ले तिरेको तिरो बाट जनता लाई सुबिधा दिनुको सट्टा, पुर्बप्रधन्मंत्री , मन्त्रि , हाकिम हरुले लिएको गैर कानुनी सुबिधा चै भ्रस्टाचार हैन र ?


देश हिम्सा हत्या र अराजकता को सिकार भै रहेको बेला ,  जनता भोकमरी, बेरोजगारी , असिक्च्या को सिकार ले आक्रान्त बनेको बेला राज्य कोष बाट सुबिधा लिने अनि जनता को खुन पसिना चुस्ने तन्त्र कुन तन्त्र हो ? के यो भ्रस्टाचार हैन र ? चाहे माओबादी नभएका लडाक को नाम मा लिएको सुबिधा होस ?
हामि जनता उस्ता कि यी उस्ता हुन् ? यिनका यतिविधि कर्तुत देखि देखि पनि यिनकै भासन  सुनेर झन्डा बोकेर झोले लिएर यिनको पछि लाग्छु हामी हामी हाम्रो लागि असल नेता चुन्न कतै चुकी रहेका त हैनौ ? कि हामीले असल ठानेका हरुले हामीलाई नै छुरा चलाई रहेको त छैन ? 
यसको लेखा जोखा कसले गर्ने ? र अहिले सम्म सुबिधा का नाम मा  लुटिएको  रकम फिर्ता गराउन पहल कसले गर्ने ? सर्बोच्च  ले जनता को पक्च्य मा फैसला गरेको भए पनि   सुबिधा खोस्न मात्र भन्ने तर गैरकानुनी रुपमा सखाप पारिएको रकम फिर्ता गराउन चै किन मौन ? 
ल हेर्नुहोस  महान नेता हरुले राष्ट्र को ढुकुटी कति सकेचन ?

पूर्वप्रधानमन्त्रीहरु  झलनाथ खनाल    
 १.     इन्धन सुविधा २०० लिटर पेट्रोल    
२.     बा.६च. १०२६ नं. प्राडो जीप    
३.     सवारी चालक - १ जना     
४.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
५.    सशस्त्र प्रहरी - १३ जना सुरक्षाका लागि
पछुवा गाडी र सशस्त्र प्रहरीबाट उपलब्ध
(२०६७/१२/९ को मन्त्रिपरिषद्को निर्णयबमोजिम)

पूर्वप्रधानमन्त्री       माधवकुमार      नेपाल                              
१.     इन्धन सुविधा मासिक ३०० लिटर डिजेल      
२.    बा.६च. १०३० नं. को चमेलिया जलविद्युत्     
आयोजनाको प्राडो जीप       
३.     सवारी चालक- १ जना      
४.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी    
५.    सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी
र आवश्यकताअनुसार इन्धन
६.    टाटा टेल्को गाडी - १ थान
 (सशस्त्र प्रहरी बलबाट)
 (२०६१/८/२१  र २०६७/१२/९ को
 मन्त्रिपरिषद्को निर्णय बमोजिम)

पूर्वप्रधानमन्त्री     पुष्पकमल दाहाल     
 १.     २०६६ जेठ महिनादेखि आवास सुविधा   मासिक रु. ८०,०००/-   
 २.     प्र.म. कार्यालयबाट एउटा गाडी उपलब्ध गराइएको चमेलिया जलविद्युत् आयोजनाको     
                                          १०२९ नं. को प्राडो जिप 
३.     सुरक्षा -पछुवा) का लागि माज्दा गाडी सशस्त्र प्रहरी बलबाट उपलब्ध गराइएको
४.     नेपाल प्रहरीबाट सुरक्षा प्रयोजनका लागिबा.१.झ. ५५९९ नं. को सवारी साधन र सोका लागि ३५० देखि ४०० लिटर मासिक रूपमा इन्धन
५.    नेपाल प्रहरीबाट २६ जना सुरक्षाकर्मी
६.    सशस्त्र प्रहरी बलबाट ४५ जना सुरक्षाकर्मी र आवश्यकताअनुसार इन्धन  -२०६१/८/२१ र २०६६/४/९ को मन्त्रिपरिषद्को  निर्णय बमोजिम)

पूर्वप्रधानमन्त्री   शेरबहादुर देउवा            
१.     इन्धन सुविधा मासिक २०० लिटर डिजेल    
२.     सुरक्षा -पछुवा) गाडीको लागि १०० लिटर  डिजेल र १ लिटर   मोबिल मासिक उपलब्ध    गराइएको 
३.    सुरक्षा -पछुवा) का लागि पिकअप नं. ७५१४-गृह मन्त्रालयको)
४.    सरकारी साधन चमेलिया जलविद्युत्आयोजनाको बा.६च. को प्राडो जीप 
५.     सवारी चालक - १ जना
६.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
७.     सशस्त्र प्रहरी बल - २० जना सुरक्षाकर्मी-२०६१/८/२१ को मन्त्रिपरिषद्को निर्णयका आधारमा उपलब्ध गराइएको)
पूर्वप्रधानमन्त्री  लोकेन्द्रबहादुर चन्द    
१.     इन्धन सुविधा मासिक २०० लिटर डिजेल    २०६१/८/२१ को 
 २.     ९१४५ नं. को सवारी साधन युवा तथा     मन्त्रिपरिषद्को निर्णयका
        खेलकुद मन्त्रालयबाट उपलब्ध गराइएको     आधारमा उपलब्ध गराइएको   
३.     सवारी चालक - १ जना
४.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
५.     सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी
६.     टाटा टेल्को गाडी -सशस्त्र प्रहरी बलबाट)            
पूर्वप्रधानमन्त्री    सूर्यबहादुर थापा  
 १.     सुरक्षामा खटिएका पछुवाका लागि इन्धन    २०६१/८/२१ को
      सुविधा मासिक १०० लिटर डिजेल र १    मन्त्रिपरिषद्को निर्णयका
        लिटर मोबिल उपलब्ध गराइएको      आधारमा उपलब्ध गराइएको
    २.    नं. १६०२ को ने.वि.प्रा. को सवारी साधन
        प्रयोगमा रहेको 
    ३.     सुरक्षा -पछुवा) को लागि पिकअप नं. ७३६८
        -गृह मन्त्रालयको)
    ४.    मासिक इन्धन २०० लि. डिजेल उपलब्ध
        गराइएको 
    ५.     सवारी चालक - १ जना
    ६.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
    ७.     सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी
पूर्वप्रधानमन्त्री   मरिचमान सिंह 
१.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 

पूर्वउपप्रधानमन्त्री,एवं गृहमन्त्री   वामदेव गौतम   
१.     मासिक इन्धन २०० लिटर डिजेल     २०६१/८/२१ को    
 २.     बा.१झ. ५५२१ को कार     मन्त्रिपरिषद्को निर्णयका       
 ३.     बा.१झ. ८२५६ नं. को माज्दा गाडी सुरक्षा    आधारमा उपलब्ध
        -पछुवा) को लागि -सशस्त्र प्रहरी बलबाट)     गराइएको
        र आवश्यकताअनुसार इन्धन
    ४.     सवारी चालक - १ जना
    ५.     नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी
    ६.     सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी
पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री  के.पी. शर्मा ओली      
     १.     बा.१झ. ६५१९ को पिकअप सुरक्षा र -पछुवा)     २०६१/८/२१ को
        का लागि -सशस्त्र प्रहरी बलको)     मन्त्रिपरिषद्को निर्णयका
     २.     बा.५च. ४७१८ नं. को प्याट्रोल निसान जीप     आधारमा उपलब्ध
     ३.     सवारी चालक - १ जना     गराइएको
     ४.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
     ५.     सशस्त्र प्रहरी बल - १७ जना सुरक्षाकर्मी
        र उनीहरूका लागि इन्धन
पूर्वउपप्रधानमन्त्री  सुजाता कोइराला    १.     नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी

पूर्वउपप्रधानमन्त्री   कृष्णबहादुर महरा  १.     सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री पूर्णबहादुर      खड्का                
१.     बा.७च. ७३०४ नं. को सवारी साधन     २०६१/८/२१ को -भौतिक योजना तथा निर्माण मन्त्रालयको)    मन्त्रिपरिषद्को निर्णयका प्रयोगमा रहेको      आधारमा उपलब्ध
    २.     सवारी चालक - १ जना     गराइएको
    ३.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
    ४.     सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री   कृष्णप्रसाद      सिटौला        
 १.     मासिक इन्धन २०० लिटर डिजेल     २०६१/८/२१ को
२.     २९९४ नं. को जीप -भौतिक योजना तथा     मन्त्रिपरिषद्को निर्णयका निर्माण मन्त्रालयको) प्रयोगमा रहेको      आधारमा उपलब्ध
    ३.     सवारी चालक १ जना     गराइएको
    ४.     नेपाली प्रहरी - ३ जना सुरक्षाकर्मी
    ५.     सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री    भीमबहादुर     रावल        
 १.     इन्धन सुविधा मासिक २०० लिटर डिजेल
२.     बा.१झ. ५५५५ नं. को पजेरो जीप र सवारी
चालक १ जना
    ३.     नेपाल प्रहरी - ६ जना सुरक्षाकर्मी
    ४.     सशस्त्र प्रहरी बल - १५ जना सुरक्षाकर्मी र
        आवश्यकता अनुसार इन्धन 
    ५.     टाटा टेल्को -सशस्त्र प्रहरी बलबाट)

पूर्वगृहमन्त्री     खुमबहादुर    खड्का 
१.     नेपाल प्रहरी - ४ जना सुरक्षाकर्मी
२.     सशस्त्र प्रहरी बल - ८ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री बुद्धिमान तामाङ     १.     नेपाल प्रहरी - १ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री निरन्जन थापा    १.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 

पूर्वगृहमन्त्री कमल थापा    १.     नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री दानबहादुर शाही     १.    नेपाल प्रहरी - १ सुरक्षाकर्मी

पूर्वगृहमन्त्री गोविन्दराज जोशी     १.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
    २.     सशस्त्र प्रहरी बल - ७ जना सुरक्षाकर्मी
पूर्वअर्थमन्त्री रामशरण महत     १.     सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे     १.     सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी

पूर्वऊर्जामन्त्री प्रकाशशरण महत    १.    सशस्त्र प्रहरी बल - ३ जना सुरक्षाकर्मी

पूर्वमुख्यसचिव लोकमानसिंह कार्की     १.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

पूर्व रा.अ.वि. प्रमुख देवीराम शर्मा    १.    सशस्त्र प्रहरी बल - ५ सुरक्षाकर्मी

पूर्व स.प्र.म.नि. वासुदेव वली     १.     सशस्त्र प्रहरी- ५ जना सुरक्षाकर्मी
    २.     टाटा सुमो - १ थान

पूर्व स.प्र.म.नि. सनतकुमार बस्नेत    १.     सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी
    २.     टाटा सुमो - १ थान

पूर्व स.प्र.म.नि.    १.     सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी
किशोरकुमार लामा    २.     टाटा सुमो - १ थान        

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More