देश हिम्सा हत्या र अराजकता को सिकार भै रहेको बेला , जनता भोकमरी, बेरोजगारी , असिक्च्या को सिकार ले आक्रान्त बनेको बेला राज्य कोष बाट सुबिधा लिने अनि जनता को खुन पसिना चुस्ने तन्त्र कुन तन्त्र हो ? के यो भ्रस्टाचार हैन र ? चाहे माओबादी नभएका लडाक को नाम मा लिएको सुबिधा होस ?
हामि जनता उस्ता कि यी उस्ता हुन् ? यिनका यतिविधि कर्तुत देखि देखि पनि यिनकै भासन सुनेर झन्डा बोकेर झोले लिएर यिनको पछि लाग्छु हामी हामी हाम्रो लागि असल नेता चुन्न कतै चुकी रहेका त हैनौ ? कि हामीले असल ठानेका हरुले हामीलाई नै छुरा चलाई रहेको त छैन ?
यसको लेखा जोखा कसले गर्ने ? र अहिले सम्म सुबिधा का नाम मा लुटिएको रकम फिर्ता गराउन पहल कसले गर्ने ? सर्बोच्च ले जनता को पक्च्य मा फैसला गरेको भए पनि सुबिधा खोस्न मात्र भन्ने तर गैरकानुनी रुपमा सखाप पारिएको रकम फिर्ता गराउन चै किन मौन ?
ल हेर्नुहोस महान नेता हरुले राष्ट्र को ढुकुटी कति सकेचन ?
पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल
१. इन्धन सुविधा २०० लिटर पेट्रोल
२. बा.६च. १०२६ नं. प्राडो जीप
३. सवारी चालक - १ जना
४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
५. सशस्त्र प्रहरी - १३ जना सुरक्षाका लागि
पछुवा गाडी र सशस्त्र प्रहरीबाट उपलब्ध
(२०६७/१२/९ को मन्त्रिपरिषद्को निर्णयबमोजिम)
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
१. इन्धन सुविधा मासिक ३०० लिटर डिजेल
२. बा.६च. १०३० नं. को चमेलिया जलविद्युत्
आयोजनाको प्राडो जीप
३. सवारी चालक- १ जना
४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
५. सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी
र आवश्यकताअनुसार इन्धन
६. टाटा टेल्को गाडी - १ थान
(सशस्त्र प्रहरी बलबाट)
(२०६१/८/२१ र २०६७/१२/९ को
मन्त्रिपरिषद्को निर्णय बमोजिम)
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल
१. २०६६ जेठ महिनादेखि आवास सुविधा मासिक रु. ८०,०००/-
२. प्र.म. कार्यालयबाट एउटा गाडी उपलब्ध गराइएको चमेलिया जलविद्युत् आयोजनाको
१०२९ नं. को प्राडो जिप
३. सुरक्षा -पछुवा) का लागि माज्दा गाडी सशस्त्र प्रहरी बलबाट उपलब्ध गराइएको
४. नेपाल प्रहरीबाट सुरक्षा प्रयोजनका लागिबा.१.झ. ५५९९ नं. को सवारी साधन र सोका लागि ३५० देखि ४०० लिटर मासिक रूपमा इन्धन
५. नेपाल प्रहरीबाट २६ जना सुरक्षाकर्मी
६. सशस्त्र प्रहरी बलबाट ४५ जना सुरक्षाकर्मी र आवश्यकताअनुसार इन्धन -२०६१/८/२१ र २०६६/४/९ को मन्त्रिपरिषद्को निर्णय बमोजिम)
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
१. इन्धन सुविधा मासिक २०० लिटर डिजेल
२. सुरक्षा -पछुवा) गाडीको लागि १०० लिटर डिजेल र १ लिटर मोबिल मासिक उपलब्ध गराइएको
३. सुरक्षा -पछुवा) का लागि पिकअप नं. ७५१४-गृह मन्त्रालयको)
४. सरकारी साधन चमेलिया जलविद्युत्आयोजनाको बा.६च. को प्राडो जीप
५. सवारी चालक - १ जना
६. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
७. सशस्त्र प्रहरी बल - २० जना सुरक्षाकर्मी-२०६१/८/२१ को मन्त्रिपरिषद्को निर्णयका आधारमा उपलब्ध गराइएको)
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द
१. इन्धन सुविधा मासिक २०० लिटर डिजेल २०६१/८/२१ को
२. ९१४५ नं. को सवारी साधन युवा तथा मन्त्रिपरिषद्को निर्णयका
खेलकुद मन्त्रालयबाट उपलब्ध गराइएको आधारमा उपलब्ध गराइएको
३. सवारी चालक - १ जना
४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
५. सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी
६. टाटा टेल्को गाडी -सशस्त्र प्रहरी बलबाट)
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा
१. सुरक्षामा खटिएका पछुवाका लागि इन्धन २०६१/८/२१ को
सुविधा मासिक १०० लिटर डिजेल र १ मन्त्रिपरिषद्को निर्णयका
लिटर मोबिल उपलब्ध गराइएको आधारमा उपलब्ध गराइएको
२. नं. १६०२ को ने.वि.प्रा. को सवारी साधन
प्रयोगमा रहेको
३. सुरक्षा -पछुवा) को लागि पिकअप नं. ७३६८
-गृह मन्त्रालयको)
४. मासिक इन्धन २०० लि. डिजेल उपलब्ध
गराइएको
५. सवारी चालक - १ जना
६. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
७. सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी
पूर्वप्रधानमन्त्री मरिचमान सिंह
१. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
पूर्वउपप्रधानमन्त्री,एवं गृहमन्त्री वामदेव गौतम
१. मासिक इन्धन २०० लिटर डिजेल २०६१/८/२१ को
२. बा.१झ. ५५२१ को कार मन्त्रिपरिषद्को निर्णयका
३. बा.१झ. ८२५६ नं. को माज्दा गाडी सुरक्षा आधारमा उपलब्ध
-पछुवा) को लागि -सशस्त्र प्रहरी बलबाट) गराइएको
र आवश्यकताअनुसार इन्धन
४. सवारी चालक - १ जना
५. नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी
६. सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी
पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री के.पी. शर्मा ओली
१. बा.१झ. ६५१९ को पिकअप सुरक्षा र -पछुवा) २०६१/८/२१ को
का लागि -सशस्त्र प्रहरी बलको) मन्त्रिपरिषद्को निर्णयका
२. बा.५च. ४७१८ नं. को प्याट्रोल निसान जीप आधारमा उपलब्ध
३. सवारी चालक - १ जना गराइएको
४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
५. सशस्त्र प्रहरी बल - १७ जना सुरक्षाकर्मी
र उनीहरूका लागि इन्धन
पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला १. नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी
पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरा १. सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का
१. बा.७च. ७३०४ नं. को सवारी साधन २०६१/८/२१ को -भौतिक योजना तथा निर्माण मन्त्रालयको) मन्त्रिपरिषद्को निर्णयका प्रयोगमा रहेको आधारमा उपलब्ध
२. सवारी चालक - १ जना गराइएको
३. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
४. सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला
१. मासिक इन्धन २०० लिटर डिजेल २०६१/८/२१ को
२. २९९४ नं. को जीप -भौतिक योजना तथा मन्त्रिपरिषद्को निर्णयका निर्माण मन्त्रालयको) प्रयोगमा रहेको आधारमा उपलब्ध
३. सवारी चालक १ जना गराइएको
४. नेपाली प्रहरी - ३ जना सुरक्षाकर्मी
५. सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री भीमबहादुर रावल
१. इन्धन सुविधा मासिक २०० लिटर डिजेल
२. बा.१झ. ५५५५ नं. को पजेरो जीप र सवारी
चालक १ जना
३. नेपाल प्रहरी - ६ जना सुरक्षाकर्मी
४. सशस्त्र प्रहरी बल - १५ जना सुरक्षाकर्मी र
आवश्यकता अनुसार इन्धन
५. टाटा टेल्को -सशस्त्र प्रहरी बलबाट)
पूर्वगृहमन्त्री खुमबहादुर खड्का
१. नेपाल प्रहरी - ४ जना सुरक्षाकर्मी
२. सशस्त्र प्रहरी बल - ८ जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री बुद्धिमान तामाङ १. नेपाल प्रहरी - १ जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री निरन्जन थापा १. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री कमल थापा १. नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी
पूर्वगृहमन्त्री दानबहादुर शाही १. नेपाल प्रहरी - १ सुरक्षाकर्मी
पूर्वगृहमन्त्री गोविन्दराज जोशी १. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
२. सशस्त्र प्रहरी बल - ७ जना सुरक्षाकर्मी
पूर्वअर्थमन्त्री रामशरण महत १. सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे १. सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी
पूर्वऊर्जामन्त्री प्रकाशशरण महत १. सशस्त्र प्रहरी बल - ३ जना सुरक्षाकर्मी
पूर्वमुख्यसचिव लोकमानसिंह कार्की १. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
पूर्व रा.अ.वि. प्रमुख देवीराम शर्मा १. सशस्त्र प्रहरी बल - ५ सुरक्षाकर्मी
पूर्व स.प्र.म.नि. वासुदेव वली १. सशस्त्र प्रहरी- ५ जना सुरक्षाकर्मी
२. टाटा सुमो - १ थान
पूर्व स.प्र.म.नि. सनतकुमार बस्नेत १. सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी
२. टाटा सुमो - १ थान
पूर्व स.प्र.म.नि. १. सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी
किशोरकुमार लामा २. टाटा सुमो - १ थान
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.