पशुपतिनाथ को कृपाले हाम्रो देश मा तेत्रो विनासकारी भूकम्प जादा पनि ठुलो जनधन को छेती भएन तर यो भूकम्प ले सम्बन्धित निकाय र सर्बसाधारण लाइ धेरै पाठ र प्रस्न हरु एकै साथ् छोडेर गएको छ | त्यस मध्ये केहि उल्लेख गरिएको छ बाकि थप्ने र घटाउने जिम्मेवारी तपाइलाई छोडिएको छ क्रियापा कमेन्ट को रुप मा छोडीदिनुहोला त्यलाई समेटेर सबैमिलेर सम्बन्धित निकायहरुलाई ध्यानाकर्सन गराउन खुल्ला पत्र लेखौला :
सर्बसाधारण ले सिक्ने
सरकारी संयन्त्र , दैबी प्रकोप , यस सम्बन्धि काम गर्ने NGOले सिक्ने
तयारी हल्ला गरेर मिडिया मा फोटो खिचेर हुन्छ कि अनियमित रुप मा बनेका घर हरु , जोखिम युक्त भवन हरुलाई नियन्त्रण , पुननिर्माण गरेर पहिरो जान जोखिम क्षेत्र बाट बसोबास हटाएर अध्ययन अनुगमन र खोज गरेर हुन्छ ?
लु सुझाब संकलन गरम त अब त्यो योजना गर्ने , दैविप्रकोप को काम गर्ने , र डलर को खेति गर्ने हरुलाई हल्ला हैन काम गर भनेर खुल्ला पत्र मार्फत केहि सुझाब दियौ |
तपाइँ को सुझाब कमेन्ट मा दिनु होला सानो सुझाब ले सार्बजनिक हितकोलागि ठुलो काम गर्नेछ :
सर्बसाधारण ले सिक्ने
फोकटिया मिडिया को भर पर्ने भन्दा आफ्नो सेफ साइड को लागि फुर्सद मा तयारी गरिरहने , कहाँ भाग्ने , के गर्ने , भनेर परिवार का सदस्य सबैले सल्लाह गर्ने
- मुख्य कुरो आतिएर भाग्नु हुनेरैनछ भन्ने कुरो- अधिकांस घाइते हरु भाग्दा , घर बाट फाल्हान्दा घाइते भएका रैचन ,हतार गर्ने तर न आतिने
जोखिम युक्त घर हरुमा मा ज्यान बाजी राखेर नबस्ने आफ्नो घर भए भत्काउने , अरुको भए छोडेर अन्तै जाने
मेडिया ले सिक्ने पाठ
- नेपाल का मेडिया ले भूकम्प गयो तर के गर्ने कसो गर्ने भनेनन् , फेरी आउन सक्छ कस्तो सावधानी गर्ने , कसरि बच्ने भन्ने कुरो पटक्कै गरेनन नेपाल टेलिविजन र रेडियो त दुनिया थरि गित बजाएर बसेका थिए अब यिनका टाउके को चेत खुल्ने कि नखुल्ने ? कस्तो बेला के गर्ने भन्ने पनि चेत छैन ?
- केहि निजि संचार माध्याम भने कहाँ के भयो भनेर मान्छे अत्याउन ब्यस्त थिए यिनको भूमिका यस्तै हो त दैबी प्रकोप को बेला ? गर्ने ले त गरे तर सारै ढिलो गरे
यिनलाई मान्छे मरेको, बिध्वोंस भएको समचार संकलन गर्न हतार थियो तर सचेत गराउने सूचना पटक्कै दिएनन्
- हाम्रो सरकारी संयन्त्र ले पनि सहायता को लागि के गर्ने कसलाई फोन गर्ने भनेर चासो नै देखाएनन
- यो भन्दा बिपत्ति कथम कदाचित भैदिएको भए , भए खै त तयारी ?
- यस्तो दैबी प्रकोप को खतरा हुदा हुदै अब सरकार ले ति असन , इन्द्रचोकक , ललितपुर , भक्तपुर का भयानक घर हरुलाई भत्काएर भूकम्प जोखिम मुक्त घर बनाउन पहल गर्ने कि नगर्ने ?
- तेस्ता घर का धनि हरु ले ज्यान भन्दा पनि माथि घर लाइ राखेर तेस्तो घर राख्ने , तेस्तो घर मा बस्ने कि हटाउन पहल गर्ने ?
- तेस्ता घर मा बस्ने बहालवाला हरु, भाडा मा बस्ने हरु तेस्तो घर छोडेर र बस्न बहिस्कार गरेर अन्यत्रै सर्ने कि नसर्ने ?के हामी तेस्ता घर मा बसेर , तेस्ता जोखिम युक्त घर मा सुतेर लम्पसार परेर मर्न तयार हुने ?
- मुख्य देखिएको कुरो संचार मध्यम र अधिकारिक सरकारी मध्यम हरु मान्छे अत्याउन मात्र लागे तर सुरक्च्या तिर लागेनन यसले हामि जीवन लाई कति फितलो र मजाक ले हेर्दा रैछौ भन्ने प्रमाणित गर्छ ,अब फेरी पर्दा यस्तै गर्ने ?
खबरदारी
अब जीवन र सुरक्च्या प्रथम (Health and Safety first ) भन्ने मूल मन्त्र लाइ अङ्गीकार गरेर हरेक निर्माण , पुरबाधर , कार्यसम्पादन र दैनिक काम गर्नु पर्दछ | जोखिम युक्त छ भन्ने जाँदा जाँदै राखिएका ज्यानमारा व्यक्ति, निकायहरुको लापरबाही ले फेरी कुनै नेपाली ले पर्खाल मा च्यापिएर अकाल मा मृत्यु बरण गर्नु नपरोस सक्छ कसैले त्यो जीवन लाइ फिर्ता ल्याउन अब ?
तेसरी जीवन नजाओस भनेर फेरी सतर्क अपनाउने कि नअपनाउने ?
लु सुझाब संकलन गरम त अब त्यो योजना गर्ने , दैविप्रकोप को काम गर्ने , र डलर को खेति गर्ने हरुलाई हल्ला हैन काम गर भनेर खुल्ला पत्र मार्फत केहि सुझाब दियौ |
तपाइँ को सुझाब कमेन्ट मा दिनु होला सानो सुझाब ले सार्बजनिक हितकोलागि ठुलो काम गर्नेछ :
2 प्रतिक्रिया हरु:
Haina yo patrikawala khupai tessai tesai ufrya chha ..sabai lai naramro bhandai ... media wala ko kaam sarbapratham ta janata haru lai durghatana ko information nai dinu ho ni ani tyo time turuntai yesoo garu uso garu bhanera precaution dinu lai time hunu pani paryo ni teha .. logicless kura garera afu highlight ma aouna nakhojnu hola hai patrikawala .. jhanakka ris uthne kura
हो कुरा जायजै हो । तर मेरो विचारमा यसपाली को भुईचालोवाट सरकारले अर्थात नीति निर्माताहरुले सिक्नु पर्ने पाठ अहम छ । जनचेतना जगाउने कुरा त छदैछ तर सबै भन्दा महत्बपूर्ण कुरा दैबि प्रकोप को उद्दार र राहत को सम्यन्त्र लाई कसरी तयारी अबस्थामा राख्ने । तयारी भनेको केबल पुलीस र सेनालाई घटना घटेपछि खटन पटन गर्ने नभै राहत उद्धारको स्थाई सम्यन्त्र जुन स्वत स्फुर्त परिचालित हुन सकोस र यस्ले आफ्नो कामको पूर्ब तयारी स्वरुप घना बस्ति भएका सहरहरुको रेस्क्यु योजना तयारी अबस्थामा राख्ने सुरक्षा निकाय, बारुण यन्त्र , सरकारी र नीजि अस्पताल सबै को भुमिका किटान हुनु आवस्यक छ ।.
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.