September 6, 2011

स्वोदेशी सवारी साधन चढ्ने, सवारी मा जनता लाइ सडकमा नरोक्ने प्रधानमन्त्रिमा पनि प्रथम हुनेभए डाक्टर साब

साला पहिला राजा हरु को सवारी ले अहिले राष्ट्र पति , प्रधानमन्त्री को सवारी ले घन्टौ ट्राफिक जाम मा मार खानु पर्थियो कस्तो रिस उठेर औथियो,महत्वोपूर्ण काम मा हिडया बेला जाम मा त्यो ठुलो भनौदो को सवारी लाइ कुर्दा ढुंगा ले दिनु जस्तो लग्थियो ,भट्टराई ले यो कुरो बुझेचन है लौ बाबुराम औपचारिकबाहेकका कार्यक्रममा जाँदा साइरन नबजाई सडकमा निस्कने र सर्वसाधारणका सवारी साधनसमेत नरोक्न निर्देशन दिए| यस्तै अत्यधिक ट्राफिक जाम को बेला प्रधानमन्त्री ले भरसक सवारी ननिकाल्ने भएकाछन् |
त्यस्तै गरि प्रधानमन्त्री को सवारी मा अगाडी पछाडी हिड्ने सुरक्च्या का गाडीहरुको संख्या पनि घटाइएको जनाइएको छ |
बाबुराम प्रधानमन्त्री मा नियुक्ति भएपछि नेपाल मा बनेको सस्तो मुस्तांग गाडी नै चड्ने निर्णय गर्दै , प्रधनमन्त्री लाइ बधाई को लागि सरकारी कोष दुरुपयोग गरेर बिज्ञापन नछाप्न निर्देसन दिएका थिए |
 साला नया नेपाल , गणतन्त्र नेपाल मा आएका पुराना नेता ले नया राजा को रुप लिएर जनता लाइ नोकर को व्यवहार गरेको देखेर वाक्क बनाएको बेलामा, सानो तिनो राम्रो काम गरेको सुन्दा , देख्दा पनि हर्स लाग्दो रहेछ|
यस्तो देख्दा देख्दै सरकारी खर्च मा महंग गाडी चढ्ने , अनि साइरन बजाएर सवारी चलाउने , मन्त्रि पद का स्थाई उमेद्वार हरु धेरै छन् उनकै मन्त्रीमंडल मा तिनलाई ठुलो झापड हो यो | सरकारी ठुलो ओहोदाहा का हाकिम हरुलाई पनि भट्टराई को मौन आदेश हो, यो महंगा गाडी नचड भन्ने कुरो बुझ्ने ले सुरु गरे भो अब नत्र जनता ले ढुंगा हान्चन अब |
 व्यक्तिगत रुप मा मा माओबादी पार्टी को कार्यकर्ता,समर्थक पनि हैन फेरी बाबुराम को गुनगान गयो धेरै भंदेलान यहाँ, गैर जिम्मेवार बौदिक माफिया हरु , गैरजिम्मेवार पत्रकार हरुले भ्रम को खेति गरेर खत्तम परया छन् | सान्ति प्रक्रिया र संबिधान को यो ठुलो कुरो हैन केवल राजनीतिक इच्छा सक्ति को खाचो छ डाक्टर साहेब अब सानातिना सुधार लगायत यो मुख्य कुरा मा तपाई को एकलब्य दृस्टी लगातार लगाउनु पर्यो |
 केहि मा अझै पनि माओबादी ले आदि सरकार मा आदि प्रतिपक्च्या मा बसेर डबल रोल खेल्ने रणनीति बनाएको आसंका तपाइले साचो हस्तान्तरण गरेको भोलिपल्ट बाट सुरुभएको बैद्य जी को नौटंकी ले जगायो लौ यस्तो आसंका लाइ गलत साबित गर्दै चुनौती को पहाड लाइ समाधान को साचो ले क्रमस खोल्दै जानुहोस | नाथे चुनौती बेगरको खेल खेल्ने पनि के खेलाडी? त्यो पहिला भनिने गरेको ३ स बिउतौनालागेको को आरोप , सरकार, सडक र सदन को आन्दोलन को झ्याली झुठा साबित गर्नुस , अब तेस्त फोकटिया कोरा सिद्द्न्ताका हैन आर्थिक आन्दोलन , बौदिक आन्दोलन , सूचना प्रबिधि को आन्दोलन गर्न जनता तयार छन् लु डाक्टरसाप नेत्रित्वो दिनुस आरोप सुन्नुस न , बाबुराम लाइ धेरै प्रसंसा गरेर देवत्वोकरण गरिदै छ रे ? मधेसवादी अवसरबादी हरुसग बसेर केहि गर्न सक्दनन् रे?, पार्टी का आफ्नै ले गर्न दिदैनन रे ?
 आज का जनता तेती पटमुर्ख पनि छैनन् एउटा व्यक्ति ले सम्पूर्ण कायापलट गर्न सक्दैन यो भट्टराई को देवात्वोकरण र अन्ध प्रसंसा हैन भट्टराइ प्रसंसा गर्नु पुराना नेता , नया राजा, गफाडी र नया उग्र नेता हरुलाई खबरदारी र सांकेतिक निर्देसन हो यो र स्व्यम भट्टराई लाई यस्ता काम को निरन्तरता को आग्रह हो, यस्तो काम जनता नेताले जस्तो चिप्लो कुरा हैन प्रसंसाले गर्छन तेस्त कुरा भन्ने कुरो नबुझ्ने नेता चाडै ज्ञानेन्द्र को हबिगत मा पुग्चन
 जनता को थाल थाल मा बाबुराम ले भात हाल्न नसक्लान तर नेपाली जनता लाइ राहत पुग्ने सानातिना काम बाट सुरु गर्दै शान्तिप्रक्रिया पुरा गर्नको लागि साचो हस्तान्तरण गरेर एउटा गतिलो सुरुवात भएको छ अब निरन्तरता दिदैजनुस पार्टी का गद्दार देखि बाहिर का गद्दार जो जो सडक मा औचन जनता ले तेस्लाई चिन्ने छन् राम्रो काम गर्न खुट्टा नकमाउनुहोस डाक्टर सहाप अब जनता तिम्रो समर्थन मा सडक मा आउछन, तिम्लाई काम गर्न रोक्ने को बिरोध गर्न तेस्लाई ठिक पार्न सडक मा आउचन |
 हुन पनि साले भात मारा हाडी घोप्टे हरु आफु नि नगर्ने अरुले गरेको नि देखिनसक्ने ? हिजो आज यस्ता काम गरेको नरुचाउने हरु सस्तो लोकप्रियता को लागि भंदिन्चन, धेरैजसो घाँस खानु पर्ने बुद्दिजीवी भनौदा हरु, पुराना राजा साहब हरु ,जनतालाई घुमाऊ. फिराऊ, चार चौरास बिस्लेसन , सैदान्तिक खिचडी को भासन हैन दैनिक जीवन मा राहत चहहियेको महसुस नगर्ने एलिट भनाउदा हरु , थोत्रो विचार को झुत्रो बोकेर हिड्ने हरु छन् | राम्रो काम को प्रसंसा गर्न सक्दैनौ भने बिरोध पनि नगर भातमारा हो |खबरदार!

5 प्रतिक्रिया हरु:

औपचारिकबाहेकका कार्यक्रममा जाँदा साइरन नबजाई सडकमा निस्कने र सर्वसाधारणका सवारी साधनसमेत नरोक्न निर्देशन ...लु यो काम को कार्वान्यन भोलि बाट गर डाक्टर साप तिम्लाई शुभकामना

निक्कै उदारणीय कार्य अनि उत्साह वर्दक लेखको लागि धन्यवाद ! तर अत्यन्त तुच्छ शब्द हरुको प्रयोगले गर्दा कता-कता लेख पढ्दा चुल्ठे-मुन्द्रे हरुको भीडबाट कसैले अपशब्दको प्रयोग गर्दै ठुलो प्रशंसा गरे जस्तो लाग्यो ! समग्रमा समाचारको बिषय राम्रो भए पनि लेख्ने मानसिकतामा बौद्दिक दरिद्रता नांगै उभिएको छ !

Sushil ji thank you for the comment and suggestion i will consider your suggestion effectively in further days. Infact i was trying to write in oral expression rather than formal written way as the blog itself was established with the view of providing information, and message in informal oral manner

बिमल जी धन्यवाद यो लेखेर मात्र तृप्त हुनेहरुको भिडमा तपाइले कमेन्टको पनि महत्व सम्झनु हुँदो रहेछ ! तपाइको जवाफ पनि अवश्य सहि हो तर पनि ब्लग लेख्नु सानो कुरा होइन र यो कुनै व्यक्ति वा आफुलाई चिन्नेहरुले मात्र हेर्ने पनि होइनन त्यसैले पनि बिचार त गर्ने पर्छ ! तपाईलाई सायद थाह त होला र पनि ...तपाइले प्रयोग गर्ने परफ्युम अनि बोल्ने शब्दको मजा लिने तपाइले होइन चाहेर पनि... त्यसैले यी दुइ कुरामा निक्कै बिचार पुर्याउनु पर्छ है ! होइन भने तपाइँ-हामि र ति नेताहरुमा कुनै भिन्नता नै रहन्न ! अनि बिमल जी तपाइको लेखलाइ कपि-पेस्ट गरेर मैले मात्र ति केहि मेरो मानसिकतामा अटन नसकेका शब्द निकालेर फेरी पढेर हेरें लेखको मजा पहिले भन्दा धेरै आयो !

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More