August 4, 2011

Food in Nepal-जे मा पनि मिसावट ? खाने चै के त अब ?

हिजो आज बजार मा नक्कली समान , बिसादी युक्त खान को खुब चर्चा छ हाम्रो खबरदारी अभियान ले पनि यो सर्बसाधारण को स्वास्थ्य र जीवन सग प्रतक्च्या सम्बन्ध भएको बिसय बस्तु लाई धेरै अगाडी देखि खबरदारी गर्दै आइएको हो | धेरै गफ नगरी नक्कली र समान को श्रीन्खला हेरौ न :
मसला नक्कली : काठ को धुलो मिसाएको हुदो रहेछ
 तरकारी : भएभरको बिसादी हालिएको हुदोरैछ
 मासु को कुरो अगिल्लो पोस्ट मा पनि कुरो गरियो सबै कुहिएको खसी को मासु बुडी बाख्री , बफ बुढो भैसी अनि मरेका र खान नहुने रोग ले ग्रस्त जनावर , कुहिएको मासु

 दुध फोहोर फोहोर पानि , बिसादी युक्त केमिकल मिसिएको , पाउडर घोलेर बनाइने रक्सि को कुरो नगरौ सबै नक्कली
 माछा मा लास मा हाल्ने केमिकल र बिसादी मिसिएको
 चामल दाल मा ढुंगा र अखाद्य रंग तेल : मा अखाद्य तेल मिसावट
 नाप तौल मा पनि ज्यादै कमि
video source kbk
मिठाइ : कुहिएका , किरापरेका समान मिसाउने
 बिस्कुट , केक : प्लास्टिक जस्तो रिसाइकल गर्छन धुड़ी परेको , पुरानो समान लाइ फेरी नया बनौचन
 घिउ : सबै डाल्ला र बनस्पति घिउ मिसाउछन् बेसार : पहेलो रंग हल्दिन्चन के के हो के के ? खाने के त ?
अब  काठमाडौँ सहर मा बसेर अर्थात् नेपाल का ठुला सहर मा बसेर आफै खाद्यान्न फलाएर खाने कुरो आएन क्यारे ? खाने त तेही बजार को बस्तु हो ? आफ्नो ज्यान को सुरक्च्या को लागि अलिक सजक भएर  खानेकुरो छान्ने , होटल , रेस्टुरेन्ट र घरमा सरसफाई गरेर राम्रो सग पकाएर खाए को बेस होला | अब बजार मा गएर स्वाद लिने भन्दा  घर मा समय लगाएर खाने कुरो प्याकिंग गरे र बोक्नु पर्ने अवस्था आइसक्यो | नेपाल मा यो अनिमियता त  एउटा परम्परा भएको छ |  तेस्ता ठगि र नक्कली समान हामीले नकिनी दिने र तेस्ता लाइ बजार मा नाङ्गो पारिदिने  हो भने  कसैले नि किन्दैन तेस्ता ब्यापारी र कम्पनि  को समान  यी कालाबजारी पाल्ने त हामी नै हम नि , कसो ?


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More