August 28, 2011

को हुन् नेपाल का ३५ औ प्रधानमन्त्री भट्टराई ?


संघिय लोकतान्त्रिक  गणतन्त्र का चौथा प्रधानमन्त्रि , नेपाल का कमुनिस्ट प्रधामन्त्री मा पाचौ प्रधानमन्त्री ,  नेपाल का ३५औ प्रधानमन्त्री मा निर्वाचित्   एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उपाध्यक्ष तथा स्थायी समिति सदस्य  बाबुराम भट्टराई  लोकप्रिय र बौद्धिक नेता मा नुम्बर  एक मा पर्छन | जीवन का हरेक परिक्च्या हरुमा प्रथम रहदै आएका भट्टराई पछिल्लो संबिधान सभा निर्वाचन मा पनि सबैभन्दा बढी मत लिएर प्रथम भएका थिए भने प्रचण्ड ७ पटक र रामचन्द्र पौडेल १८  पटक सम्म लडेर पनि हारेको चुनाब मा प्रथम पटक मै जितेर फेरी प्रथम भएका छन् | 
भट्टराई को नाली बेली 
जन्म :  २०११ साल गोर्खा जिल्ला को बेल्बास , खोप्लंग गा बि स को किशन परिवार मा 
आमा , बाबु : 
भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराई


श्रीमती : हिसिला यमी 



एकछोरि : मनुसी यमी , त्रिभुवन बिस्वोबिध्यालय किर्तिपुर स्वोबिउ सचिब 
सिक्च्या :  
अमर ज्योति बिद्यालय बाट  एस एल सी सम्म को अध्यन, सधै प्रथम  , 
- एस एल सी मा  २०२६ साल मा बोर्ड फस्ट 
- अस्कल क्याम्पस बाट आइ एस सी मा पानि प्रथम ,  
- १९७७ मा कोलोम्बो प्लान पाएर  भारतको चण्डीगढबाट आर्किटेक्चर इन्जिनियरिङमा स्नातक 
-क्षेत्रीय विकास योजनामा जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडी 
-द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल' विषयमामा उनले गरेको थेसिस पुस्तकको रुपमा पनि प्रकाशित छ
राजनीति : 
-सन् १९७७ मा अखिल भारत नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष
- सन् १९८० मा नयाँ दिल्ली भ्रमणमा आएका राजा वीरेन्द्रलाई कालो झन्डा देखाए 
- सन् १९८१ मा उनी मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्य
- १९८६ मा नेपाल फर्किए र पार्टीको पूर्णकालिक सदस्य र राजनीतिक कार्यकर्ता बनेर सक्रिय 
-  सन् १९९० को पञ्चायतविरोधी जनआन्दोलनको बेला उनी 'संयुक्त राष्ट्रिय जनआन्दोलन'का केन्द्रीय प्रवक्ता 
- नेकपा माओवादीले सन् १९९६ देखि २००६ सम्म सञ्चालन गरेको जनयुद्धको बाबुराम भट्टराई एकजना मुख्य अवधारणाकार हुन्
- जनयुद्ध छाडेर शान्ति र संविधानमार्फत् रुपान्तरण हुनुपर्छ भन्ने माओवादीको पछिल्लो अवधारणा पनि बाबुरामकै 
- हापुरे बैठक देखि चुनुवंग सम्म को बैठक मा शान्ति र संबिधान को पक्च्या मा आवाज उठाई राख्ने पार्टीलाई निरन्तर मार्गदर्शन गरिरहने नेता का रुपमा चिनिन्चन भट्टराई 
नेपाल ले विद्वान प्रधानमन्त्री पाएको छ , सबै नेपाली का माझ जनप्रिय नेता भट्टराइ को कार्यकाल सफल रहोस , यिनका योजना, विचार र समृद्द नेपाल बनाउने सपना साकार बनुन यहि सबै नेपाली को कामना | 
Video Biography of PM Dr. Baburam Bhattarai

3 प्रतिक्रिया हरु:

Congratulations DR Bhattarai and wish you all the best for your tenure

balla nepal le bidwan pm payo.congratulation.ani khutta tanne kam kasaile na garesh.

Finally I see some ray of light in Nepal.

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More