August 24, 2011

के देश सब अनाडी हरुको प्रयोगसाला हो ?

सहमति को नाटक गरेर धेरै समय खेर फाले नेपालका राजनीतिक ब्यापारीहरुले घुमिफिरी बहुमतीयमा जाने भए,सत्ता को सिनो बार्गेनिंग गर्न अब अझै धेरै किन बेच , लोभ प्रलोभ  का श्रीन्खला बढ्ने भए   कांग्रेस को सर्त माओबादी नमान्ने , माओबादी को सर्त कांग्रेस नमान्ने... चाहिएको दुबैलाई कुर्सि  देश र जनता को समस्या यिनलाई के मतलब ?   

 बहुमतीय प्रधानमन्त्री को चुनाब  मा उमेद्वार चै  एउटा बाबुराम पक्का देउवा लाइ चुनाव लड्न आजकल डर लाग्छ २ पटक हारिसके पार्टी को   संसदीय दल को  र सभापति कोचुनाब मा   २ पल्टक हारेपछि  होस् खुलेको हो कि ? हेर्न बाकी छ 

अब को गठबन्धन  :  माओबादी + मधेस बादी कि      कांग्रेस + एमाले + मधेश बादी  
 संबिधान सभा को अब थपिएको ३ महिने म्याद सकिन  ठ्याक्कै ७ दिन बाकी हुदा धर्ना कस्ने , अनसन बस्ने दबाब समूह हरु फेरी तातिन  थाले कोहि संबिधान सभा को पक्च्य  मा कोहि बिपच्य मा तर मर्ने बेला मा हरियो काक्रो ले काम गर्ला त ? फेरी सानो तिनो धर्ना बिरोध ले त आजकल नेपाल को राजनीति लाई छुदैन हो |

जनता ले खोजे को शान्ति प्रक्रिया टुंगोलगाउने सहमतीय सरकार  हैन भाड्ने बहुमतीय सरकार किन चाहियो ? के देश सब अनाडी हरुको  प्रयोगसाला हो ? माकुने , प्रचण्ड , झलनाथ ... अनि अर्को केजाती आउने फेरी मन्त्रि को नाम सिंह दरबार  मा थुपार्ने  बिदा लिने ?  यी भातमारा को मन्त्रि हुने इच्छा पुरा गर्ने भाडो हो राज्य सत्ता ?
अब संबिधान संबिधान सभा ले हैन संबिधान विद हरुलाई छोडी देउ , प्रधानमन्त्री राजनीतिक दल का नेता हैन नागरिक अगुवा लाइ सुम्पी देउ तिमि  नेता हरु सहमति को अनन्त श्रीन्खला नाटक मन्चन गरि राख मरी राख |

1 प्रतिक्रिया हरु:

अब संबिधान संबिधान सभा ले हैन संबिधान विद हरुलाई छोडी देउ , प्रधानमन्त्री राजनीतिक दल का नेता हैन नागरिक अगुवा लाइ सुम्पी देउ तिमि नेता हरु सहमति को अनन्त श्रीन्खला नाटक मन्चन गरि राख मरी राख |

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More