August 17, 2011

ऐतिहासिक महत्वोको हतियार बेच्नेले देश बाकि राख्लान ?

राज्य को ऐतिहासिक मत्वो बोकेको हात हतियार एक अमेरिकी लाइ बेचेको खबर कान्तिपुर ले सार्बजनिक गरेपछि हाल यस घटनाले बजार तताएको छ | राज्य को इतिहास , पुरातात्विक महत्वो का बस्तु हरु भनेको राज्य र जनता का पहिचान हुन् र यस्ता बस्तु हरु अमुल्य हुन्छन यिनको मूल्य रुपया सग तौलिन सकिन्न | यस घटना हुदा उपरथी रहेका कुमार फुदुंग सग कान्तिपुर को फायर साइड कार्यक्रम मा भुसन दाहाल ले लिएको अन्तर्वार्ता हेर्न को लागि भित्र आउनुहोस
: Part-1 Part-2 Video Courtesy: Canadanepal.info
यी ४३० टन पुरातात्विक महत्वो का हतियार हरु २००३-२००४ मा लगन स्थित पुरानो दरबार बाट क्रिस्चिएन् क्रेमर भन्ने व्यक्ति ले अमेरिका को न्यु जेर्सि पुर्याएको खुलासा यस अघि माइ संसार बाट भैसके को थियो Click here to see detail coverage of this incidence in Mysansar

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More