July 5, 2011

तामाको भाँडाको पानी खाऔं


पुरानो जमानामा मानिसहरू राति सुत्दा सिरानी नजिक तामाको भाँडोमा पानी राख्ने गर्थे ।
 बिहान त्यो पानि खान्थे । सिरानीछेउ तामाको भाँडोमा पानी राख्दा शरीरले सकारात्मक ऊर्जा (पोजिटिभ एनर्जी) भेट्छ । नराम्रो सपना देखिँदैन ।

 बिहान त्यो पानी खाँदा शरीरको ब्याक्टेरिया खतम हुन्छ, 'मोसन' ठीक हुन्छ । आधुनिक विज्ञानले पनि तामाका भाँडामा राखेका खाने-पिउने कुरामा जीवाणुले आक्रमण गर्न नसक्ने र भएका जीवाणु पनि नष्ट हुने तथ्य स्वीकार गरिसकेको छ । 
अचेलका मानिसहरू प्लास्टिकको बट्टामा पानी राख्छन्, राति ढिलो सुत्छन्, बिहान ढिलोसम्म सुत्छन् । त्यसैले शरीरको 'मोसन' ठीक हुँदैन र रोगव्याधिले आक्रमण गर्छन् ।
Use copper jug to store drinking water and drink water from copper pot. It provides positive energy to the body and kills the bactaria from the stomach as the science has proved that the water stored on copper pot kills germs and bactaria easily.

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More