June 1, 2011

डिप फ्राई गरिएका वस्तु नखाऔं


अचेल क्यान्सरको महामारी जस्तै छ । यसको एउटा प्रमुख कारण डिप फ्राई गरिएका खाने कुरा खानु हो । बारम्बार एउटै तेलमा धेरै थोकलाई तारेर खाने गर्दा पनि क्यान्सर बढिरहेको छ ।
त्यसैले घरबाहिर तारेका, भुटेका चीजबीज खानबाट जोगिनुपर्छ । नत्र यस्ता हानिकारक खानेकुराबाट धेरै रोग लाग्ने सम्भावना हुन्छ ।

Mos of the medical study has suggested that the main cause of fatal disease cancer are mostly caused due to the eating habbit of  the deep fried food reularly. It is very beneficial for your health to avoid deep fried food to stay away from cancer and various problem related to digestive system.

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More