May 10, 2011

दैनिक खाना खादा ध्यान दिनु पर्ने पर्ने कुराहरु


Some of the important rules to follow while eating. Important tips in nepali for healthy eating.
- खाना खादा मजाले चपाएर  खाने : चपाएर खाना खानाले पेट र पाचन सम्बन्धि हुने आधा समस्या तेसै निराकरण हुन्छ|  कम्ति मा ३० -३५ पटक चपाएर खानाले कब्जियत हट्ने, भोक लाग्ने  र स्वास्थ्य रहन मद्दत गर्छ 
- जतिबेला पायो तेतिबेला खाना नखाने : भोक लाग्दा मात्र खाना खाने  बानि गर्ने जति बेला जे मनलाग्यो तेही खाना ले मोटोपन बढ्ने सरिर को पाचन प्रक्रिया मा अनावस्यक भार पर्ने र पशु को जस्तो बानीव्यहोरा हुने हुन्छ र खाना मजाले पच्न नै पाउदैन 

- खाना खाने समय कम्ति मा ६ घण्टा को फरक हुनु पर्दछ  नियमित रुपमा कम्ति मा ३ पटक खाना खानाले एकाग्रता बढ्छ र रात्रिको भोजन पच्न समय लाग्ने हुनाले चाडै खाएको बेस मानिन्छ |

- खाना खानु भन्दा पहिला हात मजाले साबुन लगाएर धुन  कहिल्यै भुल्नु हुन्न सफा  भाडा कुडा मा सफा, सुद्द र ताजा खाना खानाले रोग लाग्ने ९० प्रतिसत कारण निराकरण हुन्छ | हामी सरसफाई मा धेरै कम ध्यान दिन्छौ खाना को लोभ मा बासि , फोहोर , हात नधोई खाइदिने गर्छौ अनि आफ्नो समस्या आफै सिर्जना गर्छौ 

- खाना खादा बसेर सजिलो संग खाएको बेस मानिन्छ जसले पाचन प्रक्रिया मा सहजता सिर्जना गर्छ 

- खानाखादा पानि आधा घण्टा अगाडी अथवा आधा घण्टा पछाडी खाएको बेस मानिन्छ | 
खाना को साथ साथै पानि टन्न खाना ले पेट बढ्ने , खानेकुरा पचाउने जुस हरु पातलो भएर पाचन राम्रो संग हुन नपाउने गर्दछ  

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More