April 4, 2011

nepali food lakhamari-लाखमरी बनाउने तरिका

Lakhamari is one of the popular nepali sweet variety used in various festivals and celebrations. This short and sweet nepali recipe gives you general idea to cook lakhamari at home.


लाखमरी बनाउने तरिका 

बनाउन आवस्यक सामग्री  

ताइचिन चामलको पीठो १ किलो, घिउ २ पाउ, मास आधा किलो, चास्नी

बनाउने विधि

ताइचिनको चामल एक दिनभरि भिजाएर रातभरि ओभाउन दिने र भोलिपल्ट पिस्ने। मास पनि भिजाएर भोलिपल्ट बिहान बोक्रा निकालेर पिस्ने। पिसेको मासमा अलिअलि पानी हालेर फिट्ने। घिउ, चामलको पीठो तथा मास मिसाएर मज्जाले फिट्ने। नरम भएपछि स-साना प्वाल भएको कपडामा बाँध्ने। त्यसपछि ताईमा हालेर पकाउने र सेप बनेपछि कराहीमा हालेर खैरो हुने गरी पाक्न दिने। सेलाएपछि चिनीको बाक्लो उम्लिएको झोललाई ब्रसले पालिस गरेजस्तै गरी रोटीमा लगाउने। यसरी तयार भएको लाखमरी महिनौं दिनसम्म खान सकिन्छ।

7 प्रतिक्रिया हरु:

यो चिज मैले पहिलो पटक सुने मेरो एकजना नेवारनि साथीले भनिन अनि के रहेछ त भनेर नेटमा खोजेको बल्ल भेटियो !! एक किलो लाइ कति जति पर्छ हाम्रो नेपालमा ?

How about water no need to add water???

Hello frends,

If you are interested in buying lakha mari online. Check out this site. Cartmadap delivers even sugar free lakha mari in nepal.

http://www.cartmandap.com/gifts-to-nepal/sweets.html

i think this is so easy i will try in home and gave to my friend to taste

i think this is so easy i will try in home and gave to my friend to taste

This book is pretty good. It also has analysis of cultural importance of Lakhamari.

why dont u mentioned the quantity of flour,sugar,ghee, mas ko dal etc. and how to make sugar syrup what amount of water should we use while preparing sugar syrup?

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More