January 10, 2011

आफ्ना स्वार्थ अनुकुल अनमिन राजनिती?

नेपालका राजनितीक दलहरु शान्ति प्रकृया र संविधान लेखन प्रति ठुलो भ्रम पालेर बसेका छन् यिनलाइ सबै प्रकृया आफुले ल्याएको र सम्पुण र श्रेय आफुले लिनकालागि गम्भिर राष्ट्रीय मुद्दाहरुलाइ हेलचेक्रयाइपुण ढङ्गले प्रस्तुत गर्ने गरेकाछन् जसले गर्दा वैदेसिक हस्तक्षेप नांगो रुपमा फस्टाएको छ र राष्ट्रीता ओझेलमा पर्दैगएको छ। दलका नेता पुरै नांगीएर विदेशि संग सरकार आफुलाइ गठन गर्नदिन विन्तीगर्न थालेका छन् ।

आफ्ना स्वार्थ अनुकुलको राजनितीका लागि अनमिन जस्तो अन्तराष्ट्रीय संस्थालाइ बदनामी गर्ने र सम्पुण अभिस्टको साक्षि बनाउन लागिपर्ने शान्ति शेनामा गएका प्रहरिको बन्दोबस्तीमा हेलचेक्रयाई अराजकता र राजनितीक सुन्यताको धमिलो पानीमा कोहि जनविद्रोह कोहि सैनिक कु को धाक लडाउने जस्ता गतिबिधीले दलका नेताहरु देश र जनता प्रति गैरजिम्मेवार देखिन्छन् ।

शान्ति र संविधान आम जनताको चाहाना हो कुनै माइकेलालले भाँडने र त्यसमा फोहोरी राजनितीक स्वार्थ लुट्न खल्बल्याउने कुचेस्टा गर्छ भने त्यको सराद्धे नेपाली जनताले ढिलो चाँडो गर्नेनै छन चेतना भया !

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More