December 16, 2010

पारस लाई मात्र किन मान्छे मार्ने खाम देखि राष्ट्र लाई अनिर्णय को बन्दि मा पर्ने ६०१, राष्ट्रिय ढुकुटी रित्याएर विदेश भ्रमण गर्ने ....लाई चै छुट?

लास्टमा गएर सबै लाई  बिसेस गरेर पत्रकार बन्धु हरु लाई पो पंगु बनाउला जस्तो भो यार  यो पारस  काण्ड ले रुबेल ले बन्दुक देखिन भनेर बयान दिएछ पारस ले म सग बन्दुक नै थिएन भन्दिए छ , अस्ति निकाले हवाई फायर गरे को हु भन्ने  बिज्ञप्ति मेरो हैन भन्दिएछ पारस ले, रुबेल ले कन्चट मा बन्दुक ताकेको मलाई भनेर   आको खबर झुटा साबित गरे यार बन्दुक नै देखिन भन्दे छ .... अब केहि लाग्छ कुनै माइके लाल को लु अब पत्रकार बन्धु हरु लाई पो च्यालेन्ज   भो यार यिनको धज्जी कसरि उडाउने भनेर?
हुन पनि यिनले पारस लाई किन तेत्रो दुक्ख दिया हुन् कोनी मान्छे मार्ने काली बहादुर खाम देखि संसद मा अर्थ मन्त्रि कुट्ने हरु, राष्ट्रिय ढुकुटी रित्याएर विदेश भ्रमण गर्ने मन्त्रि हरु, कामचलाउ भएर सरुवा बढुवा को काम गर्ने  हरु, सार्बजनिक  पद मा बसेर सम्पति विवरण नबुझाउने हरु , राष्ट्र को तलब खाएर राष्ट्र लाई अनिर्णय को बन्दि मा पर्ने ६०१ महोदय हरु , तठस्थ बस्ने हरु सब का सब लाई छुट छ ? अब यी नया राजा बन्न खोज्या हुन् त ? लु हेरुम न अब पारस पछि कस कस लाई ल्याउदा रचन कानुन को दयारा मा ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More