December 13, 2010

जता बाट नि गरिब जनता लाई मार् यार, पारस काण्ड ले मूल्य बिरिदी पो अनुमोदन हुने हो कि?

अब नेपाल मा बन्दुक, बम र खेलौना मा कुनै अन्तर रहेन , साना तिनी घर झगडा मा नि साची को बन्दुक पढ़काउँन थाले, कतै सिकार खेल्दा मान्छे मरे को सुनिन्छ, कतै लुटपाटमा हुदा हुदै पारस राजा त म अब सुध्रिए भन्थे फेरी झन्डै बितैदिये छन् बंगाली बाबु लाई, सुजाता को ज्वाई परेर होला केहि एक्शन गरम्ला जस्तो गर्या छन् हेरम न क्यर्दा रचन परास लाई, पारस लाई केइ गरेनन भने चक्रे लाई पनि छोड्नु पर्छ भनेर दबाब देलान फेरी ट्यापे संगठन ले हुन नि हो नियम कानुन ले ठुला लाई कहिले छोए को हैन पारस त अब पहिला देखि को राजा तर इमान्दारी चै मान्नु पर्छ बा हो मैले हाने को हो भन्दिए छन् तर कुरो पो बुज्न गारो पारस राजा भंचन बंगाली, इन्डियन नागरिक ले नेपाल र नेपाली लाई अपमान जनक सब्द बोले अनि हेपे अनि हान्दिया भंचन उता बंगाली राजा सिदै कन्चट म़ा ल्याएर झन्डै बितायो भंचन कसको कुरो सत्य हो राती दारु पानि म़ा सब झ्याप थिए होला तिरिमिरी मा कसैले नि देखेनन् कि बा ? नेपाल पुलिस तातिएको छ क्यारे सहि कुरो पत्तो लगाउन हेरौ न निकै कडा छ पुलिश को जस्जुसी त अहिले सम्म को रेकोर्ड मा मोटो रकम नलिएर काम गर्दा ..
अब रास्टपति महोदय ले माउबादी को समबेदना सुनेर अब संबिधान सवा को बिसेस बैठक दक्देचन अब फेरी के के नौटंकी हेर्न पाइने हो अरु भन्दा नि अब रामचन्द्र बाजे को परधनमन्त्री को उमेद्वारी को फेरी क हुने हो बा ? नौटंकी यहि बाट सुरु हुन्छ अन्त्य चै केहि चमत्कार भए मात्र नत्र समस्या झन् बढाउन लाई यिनले संसद डाकेका हुन माउबदी नि कम रणनीतिक चलाकी गर्छन र उचस्तारिय समिति म पनि पर्चन्न बस्दिन भन्दिए छन् घुर्की लाउडा नि राजनीति मा कडा रणनीति हुन्छ बा , अब संसदिय ब्यबस्ता को धज्जी उडाएर जन बिद्रोह को लाइन किलियर गर्न लाग्या हुन् त कमरेड हरु? आखिर प्रधान मन्त्रि नि दिएनन्, रास्ट्रपति नि भिते बनाए , प्रधान मन्त्रि को चुनाब देखि आन्दोलन तुहयेदियेर लोप्पा खुवाए अब त हुदा हुदा पाटि भित्र को पनि दबाब अब एक चोट्टी अन्तिम लडाई लड्न खोज्यै हुन् त ?
यी सवामुख पनि साचो हाता छ भन्दै हिन्चन खोल्न चै नेता हारलाई सोद्नु पर्छ रे यिनी त नेता का चम्चे पो बने बा तेत्रो जननिर्वाचित पर्तिनिधी ले चूने यिनलाई अहिले एउटा अडान को निर्णय लिनु छैन खाली बिस्तारै बोल्ने सबै ठिक बनेर देउता हुन खोज्ने मुलुक लाई निकास दिन लाई अलिक लिट्टी कसेर एउटा अडान लिनु नि के पानीमरुवा लिम्बु यार सभामुख भएर सभा नाक को जस्तो काम गर्ने ,हाम्रो पहाड का लिम्बु त ख्याल ख्याल मा चार इन्ची हान्दिन्चन यार .....

लु न जता बाट नि गरिब जनता लाई मार् यार, मुख्य कुरो त यो पारस काण्ड ले मूल्य बिरिदी पो अनुमोदन हुने भो यार सबै तेस्को पछि लाग्या छन् न मूल्य बिरिदी को बिरोध न अराजकता को बिरोध सब आफ्नो आफ्नो रणनीति म लाग्या छन् देश र जनता लाई चाहिने भन्दा नेता र पार्टी लाई चाइने काम मा लागे को राजनीति ले के निकास देला यार , हामी चै पो क्यार्ने हो अब ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More