November 21, 2010

बधाई अनुराधा कोइराला लाई अनि हामी सबै लाई भोट काम लागो नि?

बधाई अनुराधा कोइराला लाई अनि हामी सबै लाई भोट काम लागो नि? राजनीति हैन अरु काम गर्दा नि प्रसंसा पाइन्छ अनि नाम कमाइनछ भन्ने परमाणित भो नि है? अब नेपाल कहिँ काम नलागेर अउट भएका हरु लाई राजनीति हैन समाज सेवा मा लग्न प्रोत्सान गर्ने कि क्या हो ?
प्रशान्त तामांग लाई पोइसो तिरे र त भोट हाले नेपाली दाजु भाई ले यस्तै फ्री मा अनलाइन् भोट गर्ने प्रतियोगिता मा त अब नेपाली लाइ अरु ले भेट्दैना तर क्यार्ने हो र संबिधान सभा चुनाब मा तेत्रो हर्स ले दिए को भोट को चै खिल्ली उडा का छन् नेता ले सम्झीयो कि रौ ठाडो भएर आउछ बै, लौ न भोट फिर्ता गर्न मिल्ने संबिधान लेख्ने दबाब दियौ यिनलाई क्यर्दा रैचन ...

1 प्रतिक्रिया हरु:

sandharbik lagyo.. tara k garne 2-4 jana karayera ...k huncha ra

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More