November 19, 2010

आआफ्नै डम्फुको तालमा,हामी जनता बेहाल मा ?

लौन के भा हो हाम्रो मुलुकाँनी यसो राजनितीक समस्या समाधान होला र कम्तिमा गरिखाने वातावरण पाइएला भन्या केजाती आयो फुस्सा भन्या जस्तो भैरच ल हेरौ न ?

माउवादी जनविद्रोहको डम्फु बजाउदै चुनुवाङ वैठक तयारीमा चन्दा असुली मा व्यस्त,

एमाले हातको चिची लाइ नि खइ राख्ने अनि पापा पनि हत्याउने सहमतीको डम्फु को तालमा,

काँग्रेस को त कुरो त्यही हो न अरु निकासका लागी पहल गर्ने हार्ने चुनाव लडी राख्ने केटाकेटिले पापा दिनस भने कट्टुमै हगी दीनचु भन्याझै,

कमल थापाले सडक थर्काउनु स्वभाविक हैन र उता हिमानी हगि सक्यो दैलो देख्यो भन्या झै समाज सेवामा रे नसक्ने भइयो,

मधेसवादि दल कता गएछन अजकाल मधेस आन्दोलको धाक त छैन नी यिनलाइ घत पर्याछ निर्वाचन आयोगले नागरीकता बिना परिचय पत्र दिने भएिछ ?



हाहा माकुने कहिले आइस किरिमको उद्घाटन कहिले रेखा थापालाई केक खुवाउन पुग्छ परधानमन्त्री पदको पनी सारै खिल्ली उडाये यिनले खप्पराँ लेखेर ल्याएपछि के लाग्छ र हाम्रो,


लौ अब हामी पनि देशको दुर्गन्धित अनि जनमारा फोहोरी राजनितीको खेललाइ अन्त्य गर्न नागरीक विद्रोहको धोस देखाउने कि बा कागताली परेर भुडिसुधार मन्टुरी भइन्चकी ??
Kindle 3G Wireless Reading Device, Free 3G + Wi-Fi, 6" Display, Graphite, 3G Works Globally - Latest Generation

2 प्रतिक्रिया हरु:

jhakas cha short and sweet thik cha dherai lamo padne fursad chaina...keep it up

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More