October 22, 2010

कृषिप्रधान देशमा दुध, चामल सबै भारतबाट

नेपालको यो बिडम्बना नै भन्नुपर्छ कृषिप्रधान देशभएर खाद्यान्न भारत बाट आपुर्ती गर्नु पर्ने बाध्यता । यो कुरा सुन्दा र भन्दा जति हास्यास्पद लाग्छ भोग्दा ज्यादै कठीन र लज्जास्पद छ नेपली जनतालाई । इन्धन मेसीनरी लगायतका सामानमा त नेपल आयातमा निर्भर रहेको ै थियो न गतसाता दुध घिउ जस्ता पदार्थ आपुर्तीको समाचारले संचार माध्यमहरुमा ठाँउ पाएको बाट प्रस्ट हुन्छ अब नेपाल आत्म निर्भर हैन परनिर्भरर बन्दै गएको छ  ।अब आफ्नै देशबाट बगेर गएको मात्र पानी आपुर्तीगर्न बाँकीरहयो भारतबाट त्यो पनि बिजुलीको रुपमा त आपुर्ती भैराछ क्यार ।
एउटा तितो यथार्थ यतिबेला कृषक हरुको धानबाली थन्क्यउने बेला भएको छ तर धानको मुल्य कौडीको भाउमा बेच्नुपर्ने बाध्यता बनाइन्छ ति परिश्रमी किसानलाइ  अनि पैसा कमाउँछन बजारका माडे र कालाबजारीले । त्यो धान जान्छ खुला नाका मार्फत भारतका ठुला व्यापारीको हातमा अनि ५ महिनापछी चर्को मुल्यमा  त्यहि धानको चामल  भित्रीन्छ नेपला र त्यै चामाल किनेर खान बाध्य पारीन्छ गरीब किसानलाई ।
यो सानो दृस्टान्त नेपली जनताको भलो गर्ने नाममा  राजनीतीकर्मीकॊ अकर्मन्यता बाट सिर्जित  जटिल आर्थिक संक्रमणको । भगवान पशुपति नाथको कृपाले चलेको देश न कुनै भावि निती न रण निती केवल आन्तरीक कलहमा फसेको हाम्रो देश अनि हाम्रो भविश्य????????

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More