February 5, 2010

कहा गयो नागरीक समाज??

मलाइ त ति नागरीक समाज भनाउँदा डलर पचाउने संगठन हरु देखि पनि अचम्म लाग्या छ  खै तिनको आवाज ति पनि उहि पार्टीहरुका लगौटी भए ..
जनताले न बिजुली पाछन्  न पानि  फोहोर त फाल्न नसक्ने गुइहे हरुलाइ नेता मान्ने हामी  ??
हामी लाइ नै दुख दिने देशमा अराजकता ल्याउने बिदेशिको दलाली गरेर राष्ट्र भत्तिको नारा घन्काउने तर देश मा जात भातको दंगा फैलाउने  यिनलाइ नेता मान्ने??

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More