January 22, 2010

नेताहरु हो होसियार



नेपाली जनताको इच्छा र चाहानको दुहाइ दीएर खुब केके तन्त्र ल्याएर सबैको थालथालमा भात हालीदीन्छौँ भनेर संविधान सभाताका गरेको वाचा जनताले बिसे्रका छैनन । तिमीहरुको सत्ताको अभिस्ट पुरागर्न यत्रो नाटक रचेको कुरा समयले छर्लङ्गपारीदीएको छ। नेपाली जनता साँचिकै सहनसिल छन त्यसको क्षणिक फाइदामा भुलीएका ए फटाहाहरु अब उपरान्तका प्रत्यक पलले तिमीहरुको परीक्षा गर्नेछ। तिमीहरुलाई टुकुचाखोलामा मिल्काउने कि उचित सम्मान दिने भन्ने फैसला गर्न जनता आत्तुर छन् । होस गर ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More