July 21, 2009

खबरदार…॥ किन????

जनताका इच्छा चाहना तथा माग हरु …जनताका पिडा दुःख र भोगाई को आवाज लाई बुलन्द गर्ने …र राज्य राष्ट्रीयता जनता सँस्कृती परम्परा सामाजिक व्यस्था को विरुद्ध काम गर्ने हरु लाइ निन्दा गर्ने …सामुहिक बहिस्कार गर्ने र जनताको पक्षमा आवाज एकिकृत गर्दै समृद्ध नेपाली र समुन्नत नेपाल को स्थापनाका लागि हाम्रो थोपे प्रयास मा तपाँइको पनि सहभागिताको लागि आवहान गर्दछौँ जव हामी जनजन १ हुन्छौँ तव मात्र यि भ्रस्ट नेता कर्मचारी तथा अन्य तत्वहरुलाइ विस्थापित गरेर जनताको शासन स्थापना गर्न सक्छौँ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More