December 2, 2016

रामदेवले नेपालीको लागि नेपालमै लगानी गरेर नाफारहित सेवामुलक ब्यबसय गर्छु भन्दा टाउको दुख्नेहरुका कथा(With Video)

सबै धर्म-संस्कृतिको  बराबर सम्मान गर्ने मानवताको बिगुल फुकेर बिश्वमा चर्चा बोकेका बाबा रामदेव र उनको मानवीय सहयोग, नेपाल र नेपालीप्रति अगाध प्रेम र उनले नेपालमा लगानी र आर्थिक सम्वृद्धिको लागि नाफा रहित कम्पनि खोल्न लिएको पहल,  लाखौँ नेपालीलाई फ्रीमा योग र स्वास्थ्यको तालिम र मानवताको
प्रवचन गर्दै हिड्ने हरेक दुखसुखमा साथ् दिने एक संयासी निस्वार्थी बाबा रामदेवलाइ तथानाम गाली र जे मुखमा आयो बोल्दिने ? उनको भ्रस्टाचार बिरोधि आन्दोलनलाइ टाउकोमा  लाठि बर्साउदा  भारतको कांग्रेस पार्टी जित्ने चुनावमा पनि सताब्धि सम्म उठ्न नसक्नेगरि थला पर्यो र पृथकता बादी हिन्दु चरित्र बोकेको दलले जित्यो । यस्ता बौद्धिक र दैविक निस्वार्थी बबहरुलाई तथानाम गाली गर्दा श्राप लागेको रुपमा पनि लियियो ।
भारतको बिरोध मात्र गर्नु राष्ट्रिय चरित्र ठान्ने अब केहि सिमित व्यक्ति मात्र रहेनन् मिडियाको पनि चर्तिकला हेर्नुस :


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More