November 25, 2016

लोकमान पछि रास्ट्रपतिलाइ महाअभियोग लगाउन आङ काजीको प्रस्ताव

राष्ट्रपति विध्य भण्डारीलाई ‘अतिहिन्दुवादी’ को सज्ञा दिँदै उनले जनजाति आदिबासी सांसदहरुलाई महभअियोगको प्रस्ताव ल्याउन आह्वान गरेका हुन् ।

विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपा उद्घाटनमा नगएर बाबा रामदेवको योगकेन्द्रको उद्घाटनमा गएको भन्दै शेर्पाले यस्तो आह्वान गरेका हुन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै उनले भनेका छन्,
‘भारतीय जोगीको योग केन्द्रमा जाने
विश्वसम्पदा सूचीको बौद्धको उदघाटनमा नआउने
अति हिन्दुवादी राष्ट्रपति विध्य भण्डारी विरूद्ध
महाअभियाग प्रस्ताव दर्ता गर्न
सबै आदिवासी जनजाति सभासदहरूमा अनुरोध छ
अतिहिन्दु राष्ट्रपति चाहिन्दैन
बुद्धको जन्मभुमीलाई हिन्दु राज्य बनाउन पाईदैन
धार्मिक सदभाव कायम गर’

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More