August 8, 2016

भारतीय मिडियाले नपाली चेली गौरिका सिंहलाइ भारतिय भनि प्रचार थालेपछि गौरिकालेयसो भनिन्

तेञ्जिङ्ग नोर्गेले सगरमाथा चढेर बिश्वमा किर्तिमान राखेपछि विभिन्न प्रलोभन देखाएर भारतीय नागरिकता दिएर भारतीय भनिएको इतिहास दोहोरिने खेल भएको छ ।  रिओ ओलम्पिकमा बिश्वमा सबैभन्दा कान्छी प्रतिस्प्रधी बनेर तहल्का मच्चाएकि गौरिकलाई भारतीय मिडियाले भारतीय भनि प्रचार सुरुगरेको पाइएको छ ।
भारतीय मिडियाले नपाली चेली गौरिका सिंहलाइ भारतिय भनि प्रचार थालेपछि गौरिकाले आफ्नै फेसबुक पेजमा यसो भनिन् I am Gaurika Singh , Not from India I am proud to be Nepali

1 प्रतिक्रिया हरु:

अब प्रचण्ड सरकारको कुटनीतिक कदम कस्तो हुन्छ, सबैले हेर्नेछन् । तेन्जिंग नोर्गे मात्र होईन लुम्बिनी नै भारतको हो भन्न पछि नपर्ने भारतलाई गौरिकाले त जवाफ दिईछन् । अब हेरौं प्रचण्डको राष्टवाद ।

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More