July 16, 2016

नेपालमा पनि टर्कीमा जस्तै सैन्य कु गरेर भुकम्पको घाउमा मलम लगाउ,बाढी पहिरोपिडितलाइ बचाउन अनुरोध


टर्कीमा सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरे शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरी एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताए तर सफल हुन नसकेको समाचार हरु आएका छन् । 
नेपालमा पनि टर्कीमा जस्तै सैन्य कु गरेर भुकम्पको घाउमा मलम लगाउ,बाढी पहिरोपिडितलाइ बचाउन अनुरोध गरिदै सामाजिक संजाल हरुमा सरकार फेरी रहने जनताको अवस्था  नफेरिने, भुकम्प ,नाकाबन्दि जस्ता  संकट झेलेका जनता बितृष्णा जनाउन थालेका छन् भन्दै खबरदारी आवाजमा लेखि पठाउनु भएको छ श्री कर्ण बहादुर बिक ज्युले |

टर्कीमा सैन्य कु भएको छ नेपालमा बेथिती राजनीतिक बेइमानीले जनता आजित भए अब यस्तै कु भैदिए यी गद्दार नेतहरुलाइ तह लगाउने यो बेथिति तहलगाउने जो कुनै नेपाल आमाको सपुत देश बनाउन चाहने सच्चा देशको सिपाहीको खाँचो रहेको अनुमान गर्न थालिएको छ । नेताहरुनै नरम तानासाहा खोज्न थालेका छन् । जव कर्तब्य बिहिन अधिकारका आवाज  र लोकतन्त्रका नाममा लुटतन्त्र मात्र चलिरहन्छ देश तहस नहस हुने रहेछ । त्यहि हालत छ अहिले नेपाल आमाको । अब देश लाइ एक  जंग बबहादुर नआए टुक्रिने , फुट्ने लड्ने र सक्किने अवस्थामा पुर्याए विदेशीका दलाल हरुले । सबैलाई चेतना भया । 

2 प्रतिक्रिया हरु:

सेना ले अब यो देश लै बचाउनु पर्छ राज्नितिक दल ले यो देश लै बर्बाद गरिसके ६०१ र तिन्का ताउके हरु लै सफाया नगरे सम यो देश को बिकास हुदैन जय देश जय नरेश जय नेपाल

अब सेना नै अन्तिम विकल्प हो येहा का बाकी सबै दल अराजक अरास्तिय दलाल हुन अब यिनिहरु बाट यो देश ले निकास पाउदैन यिनिहरु सब बिदेशी का tatu हुन

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More