June 23, 2016

नक्कली डाक्टर तह लगाउने हिरो डिआईजी नवराज सिलवाल अब नक्कली डाइभर, शिक्षक, पाइलट,इन्जिनियर तिर

नक्कली डाक्टर तह लगाइ मिसन् बाट  नेपालीका हिरो निस्किएका डिआईजी नवराज सिलवाल अब नक्कली डाइभर, शिक्षक, पाइलट,इन्जिनियर, वकिल  तिर  क्रमस लाग्ने कसैलाई नि नछोड्ने बताएका छन् । 

सबै चिकित्सकको नक्कली प्रमाणपत्रको अनुसन्धान हुन्छ ? 
– नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको रुपमा काम गर्न अनुमति लिएका सबैको शैक्षिक प्रमाणपत्रको अनुसन्धान हुन्छ ।

नक्कली देखिएकालाई कारबाही नगरी काउन्सिलको नम्बर खारे गरे हुन्न ? 
–कसैले झुक्याएर काउन्सिलबाट अनुमति लिए पनि चिकित्सकीय अभ्यास गरेको छै भने ऊ आफैले निवेदन दिएर खारेज गराए सम्भव छ । तर झुक्याएर अनुमति लिए चिकित्सककको रुपमा काम गरेकाहरुको हकमा यो सम्भव छैन । गलत काम गर्ने सबै अनुसन्धानको दायरामा आउँछन् । कान्तिपुर दैनिकबाट

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More