६८ बर्सिय दुर्गा कामीले बिश्वमा तहल्का मच्चाए बाल्यकालको सपना पुरागर्न बुढेसकालमा बिद्यालय जाने निर्णय गरेर -ट्विटर टपट्रेन्डिग देखि बिश्वका टप मिडियाले सायद भुकम्प र नाकाबन्दी पछि चासोका साथ् छापेको समाचार ।
उनको यो प्रेरणादाइ कदम उमेर हुदै बिद्यालय नजाने युवादेखि प्रौढ सम्मलाई हौसला बनेको बिश्वभरि प्रसंसा गरिएको छ । नेपाल सरकारले कामीलाई शैक्षिक दुत घोसणा गरेर शिक्षा प्रबर्धनमा लगाए उनको सम्मान ठहर्ने छ ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.