May 31, 2016

मधेशी मोर्चा अनसन बस्ने -नाकाबन्दी गरेर सास्ती दिनेहरु भोकै बसे चामलको इज्जत बच्ने भो

काठमाडौं: संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेसी मोर्चासहितको संघीय गठबन्धनले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेका छन्। 
 
गठबन्धनको सोमबार बसेको बैठकले जेठ २५ देखि असार मसान्तसम्म काठमाडौंको खुला मञ्चमा रिले अनसन निर्णय यस्तै हरेक दिउँसो ३ बजेपछि साँस्कृतिक कार्यक्रमको आयोजना गरिने गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए। 
 
यसअघि आन्दोलनरत संघीय गठबन्धनले सरकारले औपचारिक पत्र पठाए वार्तामा बस्ने निर्णय गरेको थियो।
 
मोर्चाले प्रदेश र जिल्लाहरुमा अनसन बस्ने तथा सांस्कृतिक कार्यक्रमहरु गर्ने जनाएको छ ।अन्नपुर्ण पोस्टबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More