May 29, 2016

अब नेपालीले परदेशबाटनै भोट हाल्न मिल्ने फेसबुकको माहोल संगै चल्नेभो राजनीति


अब विदेशमा बसेर पनि नेपाल हुने आम निर्वाचनमा मत हाल्न पाइने भएको छ।  सरकारले विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने बताएको छ। संसदमा आर्थिक वर्ष २०७३÷०७४को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले विदेशमा बसेका नेपालीले पनि इलेक्ट्रोनिक मतदान गर्न सक्ने व्यवस्था मिलाउने बताए

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More