April 22, 2016

नर्वेबाट अरबौं लिएर पित पत्रकारिता गर्ने कनकमण़ी पक्राउ -अख्तियारले ठुलो माछो समात्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले पत्रकार कनकमणी दिक्षितलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन् । उनलाई पाटन ढोकाबाट पक्राउ गरिएको हो ।

गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचार कसुर अभियोगको अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उनलाई अकस्मात प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई अहिले अख्तियारको हिरासतमा लगिएको छ ।

उनीमाथि अख्तियारले केही अघिदेखि सम्पती छानबिन थालेको हो । उनी साझा यातायातका अध्यक्षसमेत हुन् । from Ekantipur 

#Khabardari

नेपालमा भ्रस्ट, अवसरबादीहरु जुन सरकार आएपनि उसकै चाकडी गर्ने अनि आफुलाई सुरक्छित् गर्ने परम्परा छ । कनकमणी पत्रकारिताको खोलओढेर भ्रस्टाचारको कुकृत्य गर्ने गरेको नर्बे दुताबासबाट अरबौं डलर लिएर कालोधन्दा गर्ने आरोप लागिरहेको व्यक्ति हुन् । पक्राउ परेको खबर कान्तिपुरले छापेको छ । गणेश थापा लगायत केहि भ्रस्टहरुलाई पक्डेजस्तोगरि सुनपानीले चोख्याएको आरोप अख्तियारलाइ छ । जनता हेरिरहेका छन् खबरदार भ्रस्टहरु उम्किनु हुन्न । 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More