
धर्नामा बसेका सद्भावना अध्यक्ष महतो घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। उनको विटानरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको मोर्चाका एक नेताले जानकारी दिए। उनका अनुसार महतोको टाउकोसँगै घुँडालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ।

महतो दशगजामा धर्नामा बसेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो। नेपाल प्रहरीले हस्तक्षेप गरेपछि भारतीय सीमातर्फ भागेका महतो भारतीय सीमा सुरक्षा बल एसएसवीको हस्तक्षेपमा परेका थिए। नागरिक दैनिक बाट

0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.