November 22, 2015

पद्मरत्न तुलाधरलाई हिजो भारतीय दलाली बनायो आज भुल सुधार रे -अन्नपुर्ण पत्रिकाबहुलायो

 पद्मरत्न तुलाधरलाई हिजो भारतीय दलाली बनायो आज भुल सुधार रे -अन्नपुर्ण पत्रिका बहुलायो ?

यहाँ अन्तरास्ट्रिय जस्जुसी, नेपाल र नेपालीको भावनामा खेल्ने शक्तिहरु पत्रकार , ठुलो पत्रिकामा लगानी गरि छिरेको तथ्य बेलाबेला आउने गर्छन । भारतीय कालोधन सेतो पार्न खोलिएको भनिएर आरोप लगाइने पत्रिकाले सबै भन्दा बढी भारत बिरोधि समाचार छाप्छ अचम्म मान्नु होला । १० भारत बिरोधि देखावा खबर छाप्ने अनि तेस्मा घुसाएर पित पत्रकारिता गर्ने विभिन्न नियत बोकेका पत्रिका छन् ।

हिजो अन्नपुर्ण पोस्ट पत्रिकाले पद्मरत्न तुलाधरले भारतीय राजदुतलाई नकाबंदी अझै कडा गर्न भनि अनुरोध गरेको हवाला दिदै समाचार छाप्यो , सबै अनलाइनहरु , सामाजिक संजालमा उनलाई भारतीय दलाली बनाइयो उनले भनेको हैन भने आज अन्नपुर्णले भुलबस भनि  खण्डन गरेर खबर छापेछ । पत्रिकामा लेखेको भरमा तुरुन्तै बहुलाउने नेपाली प्रवृतिको फाइदा विभिन्न अन्तरास्ट्रिय मिसन चलाउने दलाल हरुले लिईरहेका छन् । खबरदार होसियार !

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More