November 12, 2015

जनतालाई दुख खेप्ने आदेश दिदै राष्ट्रिय स्वाधिनताको ढवांग पिटेर प्रचण्ड रिसोर्टमा मस्तीओली हेलिकप्टरमा सरर पाथिभरा दर्शनमा

इन्धन अभावमा जनता मारिरहेको अवस्थामा हिजो प्रधान मन्त्रि सेनाको हेलिकप्टरमा तेल उडाएर पथिभारामा रिबन काटेर उखान महाबाँडी दिन गए हो प्रधानमन्त्री ले चढनुपर्छ अत्यास्व्यक काममा । गत २ हप्ता अगाडी ४० जनाको ज्यानलिने बस दुर्घटना कसरि भयो हेर्न।, समबेदना दिन गएको भए एउटा कुरा कुनै मन्त्रि ले जाने बोलने काम  भएन बरु अन्तरास्ट्रिय मिडियाले चासो लिए । ओलीले सफत लिदा इश्वर सब्द नभनी जनताको नाममा लिए र चर्चा बटुले तर दर्शन पाथिभरा गर्ने यतिसम्मकि उनले प्रधानमन्त्रिको उमेद्वारी दिदा पनि साइत हेराएका थिए , यस्तै गरि प्रचण्डको भैसी पुजा लाइ ढोंगी भौतिक वाद हो भनि आलोचना हुनेगरेको छ ।

जनतालाई दुख खेप्न र साइकल चढ्ने आदेश दिने प्रचण्ड सुबिधा सम्पन रिसोर्टमा परिवार सहित मोज  गर्दै छन् ।
दोस्रो ठूलो सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तिहारका बेला रमाइलो गर्न सिन्धुपाल्चोकस्थित रिसोर्टमा पुग्नु भएको छ ।
आफ्ना परिवारका सदस्य र केही सुरक्षाकर्मीसहित अध्यक्ष दाहाल बुधबार साँझ सिन्धुपाल्चोकको सिकुटेस्थित रिसोर्टमा पुग्नुभएको हो । उहाँका साथ वनमन्त्री अग्नि सापकोटा पनि जानुभएको स्रोतको भनाइ छ ।
यसअघि पनि अध्यक्ष दाहाल सिकुटेस्थित सो रिसोर्टमा गएर मुड फ्रेस गर्दै आउनुभएको छ |
भारतलेको नाकाबन्दी र औषधि तथा दैनिक उपभोग्य सामाग्री नपाएर कष्टकर दैनिकी वितारइरहेका बेला सत्तारुढ दल एमाओवादीका अध्यक्ष भने सपरिवार रिसोर्टको बासका लागि त्यसतर्फ जानुभएको हो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More