November 16, 2015

गणेश थापालाइ फिफाले भ्रस्टाचार प्रमाणित गरि १० वर्ष प्रतिबन्ध-नेपालमा सभासद पदलेपुरस्कृत

 विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई १० वर्षका लागि निलम्बन गरेको छ ।

थापाले सन् २००९ र सन् २०११ को फिफा चुनावका सन्दर्भमा गलत काम गरेको, आफ्नो र परिवारका लागि गलत ढंगले पैसा लिएको जस्ता अभियोग फिफाले लगाएको छ ।
थापालाई १० वर्ष प्रतिबन्ध लगाउनुको साथै २० हजार स्वीस फ्रान्क अर्थात् झण्डै २१ लाख रुपैयाँ जरिवाना समेत गराउने निर्णय फिफाले गरेको छ ।
नेपालमा भने उनीलाई उन्मुक्ति दिएर राप्रपा नेपालको सभासद पदले पुरस्कृत गरिएको छ । अरबौ घोटाला गरेका व्यक्तिले प्रशासन , अख्तियार देखि पत्रकार सम्म किनेर कोटको खल्तीमा राख्न सफल भएकै हुन् त ? खबरदारीको प्रश्न 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More