October 7, 2015

फेसबुकमा भाइरल बन्यो प्रिया कार्कीले बाबुराम भट्टराईलाइ दिएको यो शब्दको झापड

डा. बाबुराम भट्टराई नेपाली नेता मध्येका एक होनहार नेताको रुपमा लिएर ऊनीबाट ठूलो अपेक्षा गरेका थिए हरेक नेपालीले, तर आजकाल ऊनका बिभिन्न रुपान्तरनको कारण त्यो छाप गुमेको हो की भन्ने भान हुन्छ । डा. बाबुराम भट्टराईको फेसबुक स्ट्याटस खस्न नपाऊदै सल्लाह, सुझाब र गालीको ओईरो लाग्न शुरु हुने प्रबृति ऊनको सामाजीक प्रोफाईलहरु छ्यापछ्याप्ती देख्न सकिन्छ । यसै प्रसङ्गमा, मंगलबार २०, असोजमा डा. बाबुराम भट्टराईले “बाबुरामको अर्थपूर्ण मधेस भ्रमण” नामक लेख सेयर गर्ने क्रममा “मेरो मधेस भ्रमण आगोमा घीउ हाल्न हैन आगोमा पानी हाल्न” भन्ने फेसबुक स्ट्याटस राखेर सेयर गरेका थिए, ऊक्त स्ट्याटसको कम्मेन्टमा यसरी हानीन प्रिया कार्कीले बाबुरामलाई झापड, प्रिया कार्कीको कम्मेन्ट जस्ताको तस्तै;
“भट्टराई सर,सुनेकी थिए तपाइले सात ओटा विषयमा PhD हासिल गर्नुभएको छ रे!तर तपाइसंग anthropology को basic ज्ञान पनि छैन जस्तो लाग्यो। याद गर्नुहोस्, ethnicity(#जातियता) र religion(#धर्म) यी दुई कुरा एक्दमै combustible कुरा हरु हुन्। विस्वइतिहासलाइ हेर्नुहोस,यस्ता कुराहरुले संसारमा ठुलो ठुलो #युद्द र #बिग्रह , #रक्तपात र #नरसंहार हरु निम्त्याएको छ। रुवाणडाको #हुतु र #तुत्सी जातिबिचको काटमार हेर्नुहुन्छ कि #nazi हरुको #Holocaust,#serbia को नरसंहार हेर्नुहुन्छ कि #गुजरातको riot,सिन्हालि र तामिलको बिचको गृहयुद्द हेर्नुहुन्छ कि म्यानमारको साम्प्रदायिक दंगा ,भारत-पाकिस्तान को बिग्रह हेर्नुहुन्छ कि क्राइमिया-युक्रेनको,नर्थ सुडान-साउथ सुडानको बिग्रह हेर्नुहुन्छ कि पाकिस्तान-बंगलादेशको? यी सबै जात र धर्मको झिल्कोले सल्केका मानवडढेलो र बिग्रह हुन। यस्तो communal(#साम्प्रदायिक) कुराहरु गरेर भारतको political intrigue को पक्षपोषण नगर्नुहोस। मैले तराइका जनता गरिब बिपन्न छैनन भन्न खोजेको हैन,तराइका जनता दुखी ,गरिब ,पिडित छन।तर मधेसी जनतालाइ लुट्ने अरु कोहि हैनन्, #मधेसिनेताहरु नै हुन, #NOTE गर्नुहोस यो कुरा।तर हिमालका जनता तेस्को कयौं गुणा दुखी,गरिब,पिडित छन। एक चोटि कर्णाली यात्रामा निस्कनुहोस।चामलको भात खान दशै कुर्छन। जिबनजल नपाएर सामान्य झाडापखालाले गाउँ नै चिहान बन्छ।तिते फापर बाहेक केइ उब्जनी हुदैन।

साइकल समेत नदेखेका जनता छन।कुन चै तेस्तो गाउँ बस्ती छ नेपालमा जहाँ भोकमरी र रोग फैलिएको छैन, कुन चै तेस्तो जात र समुदाय छैन जहाँ गरिबी र बिपन्नता छैन? हिजो बर्गिय युद्द लड्ने भनेर गरिब जनताका छोराछोरी उठाउन भयो,सामन्ती राजसंस्था फालियो,जनताकै प्रतिनिधि संस्था संविधान सभाबाट संविधान पनि जारी भयो,अब सबै मिलेर तपाइकै नेतृत्वमा देशको अर्थतन्त्रलाई frogleap गर्नुपर्छ भन्या त आज तेसरी जातियताको कुरा उठाएर समाजलाइ भाड्न खोज्ने?रास्ट्रलाइ नै टुक्र्याउन खोज्ने? तपाइलाइ आज #बाबुराम बनाउने पार्टी छोडेर हिड्ने?आज आएर खस-आर्यलाई शासक बर्ग भन्ने?के हिजो जनयुद्ध लड्नेहरु,सहिद हुनेहरु खस-आर्य थिएनन?अझै पनि समय छ तपाईं #पुरानैघरमा फर्किएर #आर्थिकक्रान्तिको नेतृत्व गर्नुहोस ,#जनताले साथ दिनेछन। #हिटलर र #इदअमिन बन्नेकी #LeeKuanYew र #Dengxioping, इतिहासको घडी तपाईं संगै छ। we support india लेखिएका ब्यानर बोक्ने, मोदिको तस्बिर बोक्ने, नेपाली च्यानल बन्द गराउने, सिपाही बिद्रोह रोक्न नेपालले सहयोग गरेकोले मधेस भारतले नेपाललाइ उपहार दिएको भन्नेहरुलाइ “#स्वायत्तमधेस प्रदेश” दिनुपर्छ भन्दै नेपाललाइ #फिजिकरण हुदै #सिक्किमिकरण गर्ने तपाइको #सक्कली #रास्ट्रवाद पनि देखियो।कम्युनिष्ट खोल ओढेर #मोदि प्रभुको दलालको काम गर्ने तपाइजस्ता देशद्रोहिलाइ नेपालमा त के धर्तिमै पाइला टेक्ने अधिकार छैन।”

4 प्रतिक्रिया हरु:

This article shows that the writer has no knowledge of "madhesh aandolan". Madhesh aandolan is not only about poverty, but about representation. Madesh aandolan is about Nepalese identity which you(writer) would understand if only you were Madhesi or Tharu. Please stop spreading fake propoganda by baseless writing and false nationalism.

Mr. unknown.. so can u please justify that where Madhesi has not represented, President, Vice-President, head of different Govt Organisations, Lecturers, Teachers, Doctors, Engineers.. Where they have been discriminated? Please do understand that who are educated are capable are representing Nepal. So please understand that education is the major lacking, so except of blaming each other and running after the rumors, lets spread awareness and educate people. Every thing will be solved.
And to the writers view, she is just trying to share that by provoking on the issue of "Religion" and "Communal" none Citizen of Nepal will be rewarded, instead if things gets worsen we will be the sufferer and the Master Minds will abscond, and they will be enjoying with their nearer and dearer ones...!!!
JAY NEPAL....!!!

Himal ma manche jhanai badhi dukhi chan i agree,I wish i could change it, Kasle garda that goes all to development. All of us please think unbiosed , u are against madhes andolan,,, just give an idea without taking anybodies side u know. Himal ma gayera kasaile ta bhandainan ni ta nepali hoinas. Tara madhesh ma huncha. Ta dhoti hos,aaukat ma bas...back off india its ok, fine back off india, let us see our personal issues aafno desh, aafno jameen, aafno purkha jalako thau, aafno pasina chuako thau, ani afno desh ma basera pani aafulai nepali taharauna nasakina yo kasto samasya ho.

Anormous ji, nepal ma india lai excess bhanda pani excess hate garchan mancheharule, u must agree,,,karanharu pani chan everybody agrees,,, ani -"Dhoti, vele, deshi,and blah blah" is direct reference to indians, i guess u also say most people take it that way, u can say in nepali dictionary these words mean indians.
Now when Madhesi people are told," t dhoti chup lag,,o bhaiya yeha aaija ta, sala biratnagar ma engineering garne ketaharu ta sab vele chan," how would that person feel?????
This revolution called war will aagrevate if u cannot respect the cause behind it.
Harek mancheko astityo huncha ani tyo astityo maathi haat halnu hudaina ,,,,
You will never feel that way kina??i dont need to tell you.
WOrds dont have feelings in your context u will read this and say sala aarko dhoti bolyo.. But ego hurt bhako cha yar mancheharuko, 54 jana ta marisakyo aba pachadi hatne kurai aaudaina......If u take it as banda aathwa wahiat kura then u dont know about feelings,
This is a revolution and u take it as a war. How will this ever work.

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More