October 23, 2015

यी हुन् छोराछोरी भारतीय निगाहमा स्कलरशिपमा पढाएर रास्ट्रियता छाट्ने नेताहरु-भण्डाफोर गरौ

"नेपालका कुनकुन नेता, प्रशासक र. पहुचवाला'हरूले भारतीय दूतावासका निगाहमा आफ्ना छोरा-छोरी भारतीय विद्यालय, विश्वविद्यालयमा कथित स्कलरसीपमा पढाइरहेका छन, फेहरिस्त  खौजौँ । हामीलाई अहिलेसम्म प्राप्त विवरण यस्तो छ तपाईंसंग अन्य विवरण भए कृपया कमेन्टमा रखिदिनुस

तपाईंलाई थाह भएका नेता, प्रशासकका छोरा-छोरीका कुनै विवरण भए तल प्रतिक्रियामा सकभर अध्ययनरत संस्थाका नामसहित उल्लेख गरिदिनुहोला।
१. माधब नेपाल --> सौरभ नेपाल , सुमन नेपाल
२. झलनाथ खनाल --> निर्भीक खनाल
३. बिद्या भंडारी --> निशाकुसुम भंडारी
४. कृष्ण प्रसाद सिटौला -->श्याम प्रसाद सिटौला
५. रामचंद्र पौडेल --> चिंतन पौडेल
7. डा.बाबुराम भट्टराई- > मानुषी यमी भट्टराई
8. भरतमोहन अधिकारी- > दुइटै छोरी"

हरेक वर्ष बिश्वका विभिन्न देश अमेरिका , जापान , बेलायत , नर्वे , भरात , डेनमार्क इत्यादीहरुले गरिबका छोराछोरी जो  पढ्न अत्यन्त राम्रो तर आर्थिक कठिनाइले पढ्न नपाउनेहरुका लागि कोटा दिएको हुन्छ तर केहि कोटा ति निकयालेनै प्रतिस्पप्प्रधा गराएपनि अधिकाम्सकोटा जनताका छोराछोरीले थाहा नपाइ पहुच वालाला सन्तान सुटुक्क जान्छन नत्र ति कोटा ठुलो आर्थिक चलखेल गरि बेच्ने गरिएको छ ।  यस्ता क्रियाकलापको खोजि नीति र खबरदारी गरि बिकृति रोकौ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More