नेपाल अस्तन्यस्त पारेर धामीलो पानीमा माछा मार्ने मिडफिल्डरहरुलाई मात्र छुने भो ।
कसरि मनाउन ?ति भुकम्पबाट आफन्त , लालाबाला गुमाउने, घरबार गुमाउने, इन्धन , महंगी, बन्द लफडा बेहोर्ने जनताले दशैं ?
बरु ज्ञानेन्द्रले रास्ट्रको पिडा बोध गरेर सोकको वर्ष टीको नलगाउने घोसना गरेछन |
यी खबर हेरौ के यो बेला यिनलाई राजनीतिक रडाको माच्चाउने बेला थियो र ?
कान्तिपुर समाचार :: भूकम्प पीडितलाई छोएन दसैंले https://t.co/O5MTILOQCm
चार लाख ७९ हजार परिवार टहरोमा दसैं मनाउँदै https://t.co/bDW8AXqJXM
कान्तिपुर समाचार :: सरकार, कालोबजारी मौलायो http://t.co/OIgPxO7ttU
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.