by Ramesh Manandhar
भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको विरोधमा भारतीय टिभी च्यानलहरुलाई प्रतिबन्ध गरेको छ । धन्य राष्ट्रवादीहरु । अब भारतबाट आयातित बिक्रम सम्वतलाई पनि प्रतिबन्ध लगाऔं । नेपालको मौलिक राष्ट्रिय सम्बत नेपाल सम्बतलाई प्रयोगमा ल्याऔं । हिन्दी भाषाको शाखा भाषा भनी संयुक्त राष्ट्रसंघले प्रमाणित गरेको देवनागरी लिपि र तथाकथित नेपाली भाषालाई बहिस्कार गरौं । संयुक्त राष्ट्र संघमा दर्ता भएको नेपालको मौलिक भाषा नेपालभाषा (नेवाः भाषा) र रञ्जना लिपि प्रयोग गरौं । छ हिम्मत ? छ तपाईंमा राष्ट्रवाद ?
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.