हिम्सा हैन सत्याग्रह बाट पनि माग राख्न सकिन्छ सबैले यो प्रयासको समर्थन गरौ
महिलाअनुकूल संविधानका लागि सडक आन्दोलन गरिरहेका महिलाले आजदेखि भोक हड्ताल सुरु गरेका हुन्।
हिम्सा र प्रतिहिम्साले ब्याप्त मुलुकमा महिलाले दिए महिलाहरु अनसन र सत्याग्रह बाटमाग राख्दै आधा आकाश ढाक्ने महिला के चाहन्छ भन्ने जोडदार संदेश दिदैछ ।
आजदेखि बबरमहलमा सुरु भएकोे रिले अनशनमा अधिकारकर्मी डा रेणु राजभण्डारीसहित ७ जना बसेका छन्। संविधानमा आफूहरूले उठाउँदै आएका महिलाको पहिचान , सहभागितालगायतका मुद्दा समावेश नभएसम्म भोक हडताल जारी राख्ने महिलाहरूले बताएका छन्। अनशनसँगै यसअघि गर्दै आएका अन्य आन्दोलनका कार्यक्रम पनि जारी रहने उनीहरूले बताएका छन्।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.