September 3, 2015

आधा आकाश ढाक्ने महिलाले सुरुगरे आमरण अनसन - हिम्सा उन्मुख दल र राज्यलाई सत्यहग्रहकोचुनौती

हिम्सा हैन सत्याग्रह बाट पनि माग राख्न सकिन्छ सबैले यो प्रयासको समर्थन गरौ
महिलामैत्री संविधानका लागि साझा अभियानले आजदेखि रिले अनशन सुरु
महिलाअनुकूल संविधानका लागि सडक आन्दोलन गरिरहेका महिलाले आजदेखि भोक हड्ताल सुरु गरेका हुन्।
हिम्सा र प्रतिहिम्साले ब्याप्त मुलुकमा महिलाले दिए महिलाहरु अनसन र सत्याग्रह बाटमाग राख्दै आधा आकाश ढाक्ने महिला के चाहन्छ भन्ने जोडदार संदेश दिदैछ ।
आजदेखि बबरमहलमा सुरु भएकोे रिले अनशनमा अधिकारकर्मी डा रेणु राजभण्डारीसहित ७ जना बसेका छन्। संविधानमा आफूहरूले उठाउँदै आएका महिलाको पहिचान , सहभागितालगायतका मुद्दा समावेश नभएसम्म भोक हडताल जारी राख्ने महिलाहरूले बताएका छन्। अनशनसँगै यसअघि गर्दै आएका अन्य आन्दोलनका कार्यक्रम पनि जारी रहने उनीहरूले बताएका छन्।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More