June 23, 2015

सावधान! सिरानीमा मोबाइल राखेर नसुत्नुस-sleeping with mobile on pillow is danger!

मोबाइल सिरानी मुनी राखेर कहिले नसुतनुहोला किनकी मोबाइलबाट निस्किएका क्यौ हानिकारक विकिरणहरु खास गरि (९०० मेगा हर्ज़ रेडियो फ्रीक्योंयनसि )मानव शरिरमा धेरै किसिमका रोगहरु उतपन गराउन सक्छ ।
त्यस मध्य पनि मोबाइल फोनबाट निस्कने माइवेव विकरणलाइ स्वास्थ्यमा धेरै प्रतिकुल प्रवाभ पर्ने मानिएको छ ।
विभिन्न स्वास्थ्य अनुसन्धानहरुले दवा गरे अनुरुप मोबाइलबाट निस्कने विकिरणले सम्भवत: उच रक्तचाप, टाउको दुखाइ, ब्रेन टयूमर, अलजाइमस र क्यान्सर सम्म पनि गराउन सक्छ ।

फिनलैंडका बैज्ञानिक दरियूसलेसजेकजिनसकिले गरेको अनुसन्धानमा पइए अनुरुप मोबाइल विकिरण संग सम्पर्कमा आउने मानव कोषहरुको मस्तिष्कमा एंटी आँक्सीडेंट एंजाइम नाँन एन्जिमेटिक एंटी आँक्सीडेंटको स्तरमा परिवर्तन पाइएको र लिपिड पेरोकसीडेशन बढेको पाइएको छ ।उक्त प्राणीहरुको ब्रेनको हिसटोलोजिकलसटडीले हिप्पोकैम्स, सव हिप्पोकैम्पस र सेरिब्रनकरतेस्का मस्तिष्क कोषहरु पनि विगठित भइ मरेको पाइएको थियो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More